Logo
विविध

बाजुरामा वर्षा र हिमपात

बाजुरा, फागुन २३ । बाजुरामा वर्षा र हिमपात भएको छ । सोमबार बिहानैदेखि पानी परेसंगै यहाँका उच्च भागमा हिमपात पनि भएको हो । लामो समयदेखि

विस्तृत पढ्नुहोस
नारी दिवसको अवसरमा नारी बचत खाता

काठमाडौं, फागुन २३ । नारी दिवसको अवसरमा सांग्रीला डेभलपमेन्ट बैंकले नारी बचत खाताको शुरुवात गरेको छ । १८ बर्ष भन्दा बढी उमेर समुहका महिलालाई मध्येनजर गर्दै बैंकले उच्चतम ब्याजदरसहित बचतलाई

जानको सभा सम्पन्न

काठमाडौं, फागुन २३ । नेपाल जाइका अलमनाई एशोसियसन (जान) को ४७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले मिलन पत्रिकाको समेत विमोचन गरेको

नारी दिवसमा विध ल्याबले ल्यायो विशेष छुट योजना

काठमाडौं, फागुन २३ । नेपाल सरकारबाट ए ग्रेटको परीक्षण ल्याबको मान्यता पाइसकेको विध ल्याबले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण परीक्षणमा विशेष छुटको व्यवस्था गरेको छ। स्वस्थ महिला, स्वस्थ परिवार नाराका

विप्लव आज कपिलवस्तुमा

काठमाडौं, २४ फागुन । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द आज कपिलवस्तु पुगेका छन् । उनी पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रममा

प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा)को सभा सम्पन्न

काठमाडौं, फागुन २३ । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४ औंै वार्षिक साधारण सभामा बोल्दै मन्त्री ढकालले पर्यटकलाई नेपाल भित्र्याउन सहजिकरण गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमै

एक लाख ऋणबाट ११ होटलको मालिक

–नारायण अधिकारी चितवन, २४ फागुन: आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका छन् । नेपालमै व्यवसाय गर्छुभन्दा

हराएको मोटरसाइकल सवारी धनीलाई

वाग्मती, २४ फागुन: हराएका मोटरसाइकल खोजी गरी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालयको मकवानपुरको टोलीले पाँचथरबाट हेटौँडामा लोकसेवा परीक्षा दिन आएका प्रकाशचन्द्र बस्नेतको हराएको मोटरसाइकल फेला पारी

एमाले र माओवादी केन्द्र पनि अर्कैको नाममा

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकरण खारेज गरिदिएको छ । सर्वोच्चले ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएपछि सत्तारुढ दल नेकपा खारेज भएको हो । सर्वोच्चले

गति लिँदै हुलाकी राजमार्ग

काठमाडौँ, २३ फागुन: गत वर्ष कोभिड–१९ का कारण निर्माण अघि बढ्न नसकेको हुलाकी राजमार्गको कामले गति लिएको छ । चालू आवको दोस्रो चौमासिकमा छुट्याइएको रकम सकिएर थप रकमका लागि माग

प्रदेश गौरवको योजना आधा सम्पन्न हुने

विराटनगर, २३ फागुन: मोरङको पुष्पलाल चोक घिनाघाटदेखि विराट चोकसम्मको २२ किमी सडकमध्ये १० किमी सडक आगामी असारसम्ममा सम्पन्न हुने भएको छ । प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको सो सडक

महरालाई भेटे विप्लवले

काठमाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रबिक्रम चन्द विप्लवले पूर्व सभामुख कृष्णबहादुर महरासँग भेटेका छन् । महराकै निवासमा दुई नेताबीच भेटवार्ता भएको हो । करिब दुई