Logo
विविध

तरकारीमा आत्मनिर्भर बन्दै कुमालखाडावासी

-रिपोर्टर्स नेपाल/संवाददाता

– पुरुषोत्तम थापा दुल्लू, २३ फागुन: दैलेखको आठबीस नगरपालिका– ३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् । गुजाराका लागि मात्र तरकारी फलाउँदै आएका किसान

विस्तृत पढ्नुहोस
महलपोखरीमा सामुदायिक घरबास सञ्चालन हुँदै

– मोहन पौडेल परासी, २३ फागुन: ग्रामीण पर्यटन प्रवद्र्धनका लागि नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सम्भावना रहेको महलपोखरी क्षेत्रमा सामुदायिक घरबास(होमस्टे) सञ्चालन गरिने भएको छ । घरवास सञ्चालनका

व्यावसायिक फर्ममा महिलाको स्वामित्व बढ्दै

दमक, २३ फागुन: झापाको दमकमा थपिएका नयाँ व्यावसायिक फर्ममा महिलाको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमण भए पनि जिल्लाको ठूलो व्यापारिक क्षेत्र रहेको दमकमा पुरानै लयमा दैनिकी फेरिएसँगै नयाँ

पूर्वराजा ज्ञानेन्द्र शाह दार्जिलिङमा के गर्दैछन् ?

काठमाडौं, २३ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह अहिले दार्जिलिङमा छन् । उनी पूर्वरानी कोमल र आफन्तसहित २० फागुनमा दार्जिलिङ पुगेका हुन् । पहाडकी रानी भनेर चिनिने दार्जिलिङमा शाह परिवार र

समयमै काम नहुँदा दिनहुँ वडा धाउँदै

भजनी, २३ फागुन: टीकापुर नरगपालिका–१ एकतानगर शिविरका टेकबहादुर दमाइँ हप्ता दिनदेखि वडा कार्यालय धाउँदै आउनुभएको छ । छोराको नागरिकताको सिफारिसका लागि वडा कार्यालय पुगेका टेकबहादुर शुक्रबार पनि लाइनमै देखिए ।

तीन सडकलाई ७५ करोड सहयोग

तनहुँ, २३ फागुन: जिल्लाको व्यास नगरपालिका क्षेत्रका तीनवटा मुख्य सडकको स्तरोन्नतिका लागि नेपाल शहरी तथा पूर्वाधार आयोजनाको समन्वयमा रु ७५ करोड तीन लाख सहयोग प्राप्त भएको छ । नेपाल सरकार

बुढी गण्डकीमा ‘बुढीगण्डकी रिभर र्याफ्टिङ’ संचालन

काठमाडौं, २३ फागुन । नेपालको उत्तरी भेगमा रहेको हिमशृङ्खलाबाट बगेर आउने नदि मध्ये बुढी बुढीगण्डकी नदी पनि एक प्रमुख नदी हो । यस नदीको उद्गम स्थल मनास्लु, गणेश श्रृङ्गी आदि

प्रोवीगाउँमा केन्द्रीय बिजुली, स्थानीयवासी हर्षित

लमजुङ, २३ फागुन: जिल्लाकै विकट गाउँमध्ये एक प्रोवीगाउँमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्दा स्थानीयवासी हर्षित भएका छन् । गण्डकी प्रदेश सरकार र मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा ३१ घरधुरी रहेको

गलत औषधिले माछा मरेको भन्दै क्षतिपूर्ति माग

लहान, २३ फागुन: एग्रोभेटले दिएको गलत औषधिका कारण पोखरीमा भएको लाखौँ मूल्यको माछा मरेको भन्दै माछापालक किसानले क्षतिपूर्ति माग गरेका छन् । सिरहाको मिर्चैया नगरपालिका–५ थानाचौकस्थित स्वस्तिका इन्टरप्राइजेजले दिएको गलत

हायस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

विराटनगर, फागुन २३ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ र ७ को सिमानामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । हायस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

भरतपुर, २३ फागुन: पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको

सवारीको ठक्करबाट चितुवा मर्यो

चितवन, २३ फागुन: पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चा मरेको छ । शनिबार राति टिकौली जाँचचौकीबाट करिब ३०० मिटर पूर्वतर्फ चितुवाको बच्चा मरेको अवस्थामा भेटिएको हो