Logo
विविध

चन्दका केन्द्रीय नेताको रिहाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काभ्रेपलाञ्चोक, २१ फागुन: काभ्रेपलाञ्चोकबाट शुक्रबार रिहाई गरिएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका पश्चिम कमाण्ड तथा विदेश विभागप्रमुख एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला जिल्ला प्रहरी कर्यालयको गेटअघि

विस्तृत पढ्नुहोस
एक सय २५ कृषकलाई एक लाखका दरले पुरस्कार

पाँचथर, २१ फागुन: पाँचथरको मिक्लाजुङ गाउँपालिकाले १२५ कृषकलाई रु एक लाखका दरले पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाले तय गरेको मापदण्ड पूरा गरेका धान र मकै उत्पादक कृषकलाई बिहीबार आयोजित

सेती जलाशययुक्त आयोजनाले नौ सय घरधुरीमा असर पर्ने

डोटी, २१ फागुन: बोगटान फुड्सिल गाउँपालिकामा निर्माण गरिन लागेको जलाशययुक्त सेती आयोजनाले डोटी र अछामका गरी कम्तीमा पनि ८८४ घरधुरीमा असर पर्ने भएको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा

कोरकटर मेसिनद्वारा कालोपत्रको गुणस्तर जाँच

कर्णाली,२१ फागुनः पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशले राजधानी सुर्खेतमा कालोपत्र गरिएका सडकको गुणस्तर जाँच शुरु गरेको छ । निर्देशनालयले कर्णालीमै पहिलोपटक कोरकोटर मेसिनले पक्की सडकको गुणस्तर मापन गर्न थालेको हो

गोदावरी सडकको भौतिक प्रगति ५० प्रतिशत

काठमाडौँ, २१ फागुन: ललितपुरको कर्मनाशा खोलाबाट हरिसिद्धि हुँदै गोदावरी कुण्डसम्मको सडक निर्माणको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । निर्माण शुरु भएको चार वर्षमा पनि सडक निर्माणको प्रगति अझै कम

बाह्र दिनदेखि किशोरी सम्पर्कविहीन

तनहुँ, फागुन २१ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन भएकी छन् । खैरेनीटार माध्यमिक विद्यालय कक्षा–१० मा अध्ययनरत अस्मिता सुनार सम्पर्कविहीन भएकी हुन् । फागुन

स्याउ उत्पादनमा कमी

खलङ्गा, २१ फागुन: जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । त्यहाँको जुम्ली स्याउको बर्सेनि माग बढिरहँदा उत्पादनमा गिरावट आउन थालेपछि किसान निकै चिन्तित भएको

बाह्र दिनदेखि किशोरी सम्पर्कविहीन

तनहुँ, २१ फागुन: जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन भएकी छन् । खैरेनीटार माध्यमिक विद्यालय कक्षा–१० मा अध्ययनरत अस्मिता सुनार सम्पर्कविहीन भएकी हुन् । फागुन ९

‘आपराधिक घटना परिवार र आफन्तबाटै’

बैतडी, २० फागुन । केही आपराधिक घटना परिवार र आफन्तबाटै हुने गरेकोे छ । जिल्ला प्रहरी कार्यालयले पाटन र मैलौली नगरपालिकामा आयोजित छुट्टै/छुट्टै कार्यक्रममा ‘नागरिक सुनुवाई’ कार्यक्रममा प्रहरीले यस्तो जानकारी

धारापानीवासी वर्षौँदेखि खोलाको पानी पिउन बाध्य

कञ्चनपुर, २० फागुन । शुक्लाफाँटा नगरपालिका–८ धारापानीलाई थातथलो बनाएका बालाराम गौतम खानेपानीका रूपमा खोलाको पानी प्रयोग गर्दै आएका छन् । झण्डै पाँच दशकअघिदेखि पुख्र्यौली घर सुर्खेतबाट बसाइँ सारेर उनी सो

सुस्ताएको काउलेपानी घरवासले गति लिँदै, पर्यटक वृद्धि हुन थाले

लमजुङ, २० फागुन । बेँसीशहर नगरपालिका–३ काउलेपानी घरवासमा पर्यटक वृद्धि हुन थालेको छ । कोभिड–१९ का कारण गत चैत ११ गतेबाट बन्द भएको सो घरवास यही फागुन १ गतेदेखि सञ्चालनमा

‘उखु नमूना गाउँ’ कार्यक्रमबाट ४०० किसान लाभान्वित

कञ्चनपुर, २० फागुन । कञ्चनपुरको दक्षिण क्षेत्रका ४०० घरधुरी किसान दुई वर्षयता मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालित नमूना उखु गाउँ कार्यक्रमबाट लाभान्वित भएका छन् । यहाँको कृषि