Logo
विविध

जाजरकोटमा भेटिए ८८ प्रजातिका चरा

-रिपोर्टर्स नेपाल/संवाददाता

जाजरकोट , १९ फागुन । बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि दुई हजार ३०९ मिटरसम्मको उचाइमा रहेको

विस्तृत पढ्नुहोस
कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

सन्धिखर्क, १९ फागुन । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न नगरपालिका

खेर गएको जमीनमा व्यावसायिक रुपमा घीउ खेती गर्दै

बाग्मती, १९ फागुन । पहाडी भेगमा रहेको पाखो तथा खेती गर्न नसकिने जमीनले पनि अबको दिनमा करोडौंको आम्दानी दिन्छ भन्ने उदाहरण बनेको छ मकवानपुर जिल्लाकोे मनहरी गाउँपालिका–४ का कृष्णबहादुर न्यौपानेको

सिस्नेमा प्रधानमन्त्री रोजगारको बजेट सबै वडामा पठाइने

रुकुम, १९ फागुन । सिस्ने गाउँपालिकाले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजित बजेट सबै वडामा पठाउने भएको छ । पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालनका लागि विनियोजित सशर्त अनुदानको

ज्येष्ठ नागरिकसँग स्थापना दिवस

नवलपुर, १९ फागुन । नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाले दोस्रो स्थापना दिवस ज्येष्ठ नागरिकसँग मनाएको छ । शाखाले मङ्गलबार वृद्धाश्रममा फलफूल वितरण गरी दोस्रो स्थापना दिवस मनाएको हो । नवलपरासी

ललितपुरमा जीपको ठक्करबाट विद्यार्थीको मृत्यु

ललितपुर, १९ फागुन । ललितपुरको एकान्तकुनामा आज भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । स१ज ५६७ नं को जीपले ठक्कर दिँदा सिन्धुपाल्चोककी १९ वर्षीया अञ्जु दाहालको मृत्यु

पालबाट पक्की भवनमा

टिस्टुङ, १९ फागुन । विसं २०७२ को गोर्खा भूकम्पले भवन भत्काएपछि मकवानपुरको पर्यटकीय क्षेत्र सीमभन्ज्याङमा रहेको प्रहरी चौकी ‘टेन्ट’को ओत लाग्न बाध्य भयो । उसै त बाह्रैमहिना जाडो हुने दुई

म्याग्देमा छात्रा फुटबल प्रतियोगिता हुने

तनहुँ, १९ फागुन । नारी दिवसका अवसरमा म्याग्दे गाउँपालिकाले माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही फागुन २२ र २३ गते राधा माध्यमिक विद्यालयको खेलमैदानमा फुटबल

हरिपुरका सबै वडाबाट स्वास्थ्य सेवा

सर्लाही, १९ फागुन । स्मार्ट सिटीका रुपमा अगाडि बढ्दै गरेको सर्लाही हरिपुर नगरपालिकाले नगरका नौवटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको छ । नगरवासीलाई आधारभूत स्वास्थ्यको पहुँच गाउँगाउँमा नै पु¥याउने

शहरी विकासमन्त्री प्रभु साहको सामु महिलाले किन विष सेवन गर्न खोजिन्

काठमाडौं, १९ फागुन । शहरी विकासमन्त्री प्रभु साहकै अगाडि एकजना महिलाले विष सेवनको प्रयास गरेकी छिन् । विष सेवन प्रयासको घटना अन्त कतै नभएर सिंहदरबारभित्र शहरी विकास मन्त्रालयमा भएको हो

डोको–डालो बनाएरै आम्दानी गर्दै महिला

नवलपुर, फागुन १९ । बाँसको चोया काटेर महिलाले डोको–डालो बुन्छन्भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । समुदायमा विशेषगरी पुरुषले मात्रै डोको–डालो बुन्ने गरेको देख्न पाउँछौँ तर नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को पहाडी गाउँमा

ब्राउनसुगरसहित दुई जना पक्राउ

झापा, फागुन १९ । जिल्लाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३