Logo
विविध

प्रचण्डको छोरीहरु रेणु र गंङ्गासँगको यो तस्बिर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालले ट्वीटरमा एउटा तस्बिर राखेकी छिन् जसमा धेरैको चासो देखिएको छ ।

विस्तृत पढ्नुहोस
मृत्युको कारण बन्दै ‘विलासी जीवन’

गलकोट, १८ फागुन । कुनै बेला अकालमै मृत्यु हुने रोगको अधिकांश कारण सरुवा रोग थियो । सरुवा रोग नियन्त्रणमा समेत नेपालमा धेरै बजेट खर्च हुन्थ्यो । गाउँगाउँमा पखाला महामारीको प्रकोप

बिर्तामोड उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शिवाकोटी निर्वाचित

बिर्तामोड, १८ फागुन । बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित भएका छन् । गए राति प्राप्त मत परिणामअनुसार लोकतान्त्रिक प्यानलका उम्मेदवार शिवाकोटीले दुई हजार १३९ मत ल्याई प्रतिस्पर्धी

असिनापानीको कारण सुन्तला उत्पादनमा कमी

भरतपुर, १८ फागुन । चितवनमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । असिनापानी र रोगका कारण सुन्तला उत्पादनमा कमी आएको हो । यस वर्षप्रति हेक्टर ९ दशमलब १३ टन

तनहुँको नारेश्वर ताल निर्माण गर्न १ करोड मुआब्जा वितरण

तनहुँ, १८ फागुन । व्यास नगरपालिका–१० मा निर्माण गर्न लागिएको नारेश्वर तालका लागि जग्गा अधिग्रहण गरिएका उपभोक्ताहरुलाई नगरपालिकाले एक करोड ३७ लाख ६० हजार ५०५ मुआब्जा वितरण गरेको छ ।

अनधिकृत व्यापार हटाउन पुरातत्त्व विभागलाई महानगरको पत्र

काठमाडौं, १८ फागुन । काठमाडौँ महानगरपालिकाले वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार हटाउन पुरातत्व विभागलाई पत्राचार गरेको छ । वसन्तपुरको वारुणयन्त्र कार्यालयबाट उत्तरतर्फको भवन र तलेजु भवानी मन्दिर नजिकैको भवनका अनधिकृत व्यापार

सडक दुर्घटनामा दुईको मृत्यु

बाँके, १८ फागुन । बाँकेको कोहलपुरमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको

उपमहानगरपालिका मातहतमा खानेपानी

धरान, १८ फागुन । धरानमा खानेपानी वितरण गर्दै आएको खानेपानी संस्थानको शाखालाई धरान उपमहानगरको खानेपानी व्यवस्थापन बोर्डमा गाभिएको छ । उपमहानगरपालिका तथा बोर्डले संस्थानको जिम्मा लिएको सार्वजनिक नगरिए पनि सोमबारदेखि

होटलमा आगलागी, ४० लाखको क्षति

तनहुँ, फागुन १८ । जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ । सोही होटल

दुर्गमका कर्मचारीका दुःखः ‘बाटैमा मरिन्छ कि भन्दै सेवा गर्नुपर्छ’

जाजरकोट, १८ फागुन । फागुन महिना शुरु हुँदै गर्दा सबैलाई तातो मौसमको शुरुआत भएको अनुभूति हुने गर्छ । निम्न तथा गरिब परिवारका स्थानीयवासीको घरमा एकखालको खुशी नै आउने गर्दछ ।

नेविसंघ कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने महामन्त्री तिमल्सिनाको चेतावनी

काठमाडौं, १७ फागुन । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघनिकट विद्यार्थी नेताहरु पक्राउ परेका घटनाप्रति नेबिसंघ केन्द्रीय समितीले बिरोध जनाएको

अधिकारीका स्मृति दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान

विराटनगर, १७ फागुन । वामपन्थी नेता भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस समारोहका अवसरमा स्थानीय विष्णुमाया पुस्तकालयको सहकार्यमा मङ्गलबार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै छ । कार्यक्रममा १२५ ज्येष्ठ नागरिक तथा प्रजातन्त्रका