बैतडी, फागुन १६ । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । पच्चीस जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७३ कैदीबन्दी छन् ।
सप्तरी, फागुन १६ । जिल्लाको महादेवा गाउँपालिका–४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका तीन जनालाई शनिबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय
काठमाडौं, १५ फागुन । धादिङ नेत्रावती डबजोङ गाउँपालिकाले आफ्नो आठौं गाउँ सभा २०७७ तथा चौथो हिउँदे अधिवेशनमा स्वास्थ्यकर्मी मधु धमला क्षेत्रीलाई सम्मान गरेको छ । कोभिडविरुद्ध अग्रपँक्तिमा रहेर उत्कृष्ट सेवा
काठमाडौँ, १५ फागुन: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको आयातको जिम्मा निजी क्षेत्रलाई दिन नसकिने प्रस्ट पारेका छन् । ग्यास बिक्रेता महासङ्घ नेपालको सातौँ वार्षिक साधारणसभा तथा चौथो
काठमाडौँ, १५ फागुन: अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा सञ्चार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्शन नेपालको नयाँ नेतृत्वमा आगामी चार वर्षका लागि सञ्चारविज्ञ लक्ष्मणदत्त पन्त चयन भएका छन् । संस्थाको
रुकुमपूर्व, १५ फागुन: रुकुमपूर्वको सिस्ने गाउँपालिका– २ मा दुई दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । बिहीबारदेखि शुरुआत भएको डढेलो नियन्त्रण बाहिर गएपछि त्यहाँका दर्जन बढीबस्ती जोखिममा परेका छन्
काठमाडौं, १४ फागुन । मोबाइल व्यावसायी संघ (ताम्राकार कम्प्लेक्स)ले कम्प्लेक्समा संचालित मोवाइल व्यवसायीहरुको पसलबाट अवैध कार्य गरेको भन्दै प्रहरीले सामाग्रीहरु उठाएर लगेको घटनाप्रति आपत्ति जनाएको छ । आज रिपोर्टर्स क्लब
जलेश्वर, १४ फागुन । चार दिनदेखि बेपत्ता पिपरा गाउँपालिका–५ सहोडवाको वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय
काठमाडौं, १४ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेकपा दाहाल नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग आत्मसमर्पण गर्ने वा संसद् बैठक
पर्वत, १४ फागुन । यही फागुन १५ देखि २५ गतेसम्म आयोजना हुने दोस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पूरा भएको छ । मगर सङ्ग्रहालय बनाउन पुन युवा क्लबले ३९ औँ मगर
जनकपुर, १४ फागुन । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ । चालु आर्थिक वर्षका लागि दुई हजार ९५८ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएकोमा
सामान्यतः बियर पिउँदा कुनै फाइदा हुँदैन र यसले मोटोपन बढाउँछ भन्ने आम विश्वास छ । तर बियर शरीरका लागि हितकारी पनि छ भन्ने एक अध्ययनले देखाएको छ । ओरेगन विश्वविद्यालयका