Logo
विविध

बियर पिउँदाका ९ फाइदा

-रिपोर्टर्स नेपाल/संवाददाता

सामान्यतः बियर पिउँदा कुनै फाइदा हुँदैन र यसले मोटोपन बढाउँछ भन्ने आम विश्वास छ । तर बियर शरीरका लागि हितकारी पनि छ भन्ने एक अध्ययनले

विस्तृत पढ्नुहोस
तारकेश्वरमा फेरि बर्डफ्लु

काठमाडौं, १४ फागुन । काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा

अनुदानको रकम हत्याउन फर्जी किसानहरुको होडबाजी

वीरगञ्ज, १४ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्सामा रहेको परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) ले किसानहरुलाई तरकारी खेतीका लागि ५० प्रतिशत अनुदान रकम दिन थालेपछि सो रकम हत्याउन नक्कली

भिरबाट लडेर एकको मृत्यु

हेटौडा, १४ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा हेटौँडा–१२ स्थित गोठेदमार बस्ने अन्दाजी ४० वर्षीय

पर्यटकको आकर्षण बन्दै डोटीको छहरा झरना

डोटी, १४ फागुन । माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जङ्गल, त्यसमाथि चराचुरूङ्गीको चिरविर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिदैन र ? यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार,

मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि

काठमाडौं, फागुन १४ । काठमाडौं महानगरपालिकाले श्हरी क्षेत्रमा हुने मानव बेचबिखनसँग सम्बन्धित गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि तयार गर्ने भएको छ । उक्त विषयमा यसअघि सरकारले जारी गरेको

औषधि विभागका करार अधिकृत घुससहित पक्राउ

मोरङ, फागुन १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले

कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको मृत्यु

कञ्चनपुर, १३ फागुन । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका

राजापुर क्षेत्रका लागि दुई एम्बुलेन्स खरीद

बाँके, १३ फागुन । लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुको निर्वाचन क्षेत्र विकास कोष योजनाअन्तर्गत राजापुर क्षेत्रका लागि दुई एम्बुलेन्स खरीद गरिएको छ । उपसभामुख थारुका स्वकीय सचिव अर्जुन चौलागाईका अनुसार

एक वर्षसम्म पनि मजदूरले पाएनन् ज्याला

बाजुरा, १३ फागुन । बाजुराको बूढीगङ्गा नगरपालिका–३ स्थित पशुपति माध्यमिक विद्यालयको पर्खाल निर्माणमा काम गरेका मजदूरले एक वर्षसम्म पनि ज्याला पाएका छैनन् । सो विद्यालयको पर्खाल निर्माणमा काम गरेको एक

हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

हेटौडा, १३ फागुन । जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको

भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै व्यवसायीले गरे विरोध

चितवन, १३ फागुन । भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ ।