Logo
विविध

राजापुर क्षेत्रका लागि दुई एम्बुलेन्स खरीद

-रिपोर्टर्स नेपाल/संवाददाता

बाँके, १३ फागुन । लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुको निर्वाचन क्षेत्र विकास कोष योजनाअन्तर्गत राजापुर क्षेत्रका लागि दुई एम्बुलेन्स खरीद गरिएको छ । उपसभामुख थारुका

विस्तृत पढ्नुहोस
एक वर्षसम्म पनि मजदूरले पाएनन् ज्याला

बाजुरा, १३ फागुन । बाजुराको बूढीगङ्गा नगरपालिका–३ स्थित पशुपति माध्यमिक विद्यालयको पर्खाल निर्माणमा काम गरेका मजदूरले एक वर्षसम्म पनि ज्याला पाएका छैनन् । सो विद्यालयको पर्खाल निर्माणमा काम गरेको एक

हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

हेटौडा, १३ फागुन । जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको

भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै व्यवसायीले गरे विरोध

चितवन, १३ फागुन । भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ ।

डडेल्धुराको सेमी कभर्ड हल अलपत्र

डडल्धुरा, १३ फागुन । अमरगढी नगरपालिका–४ खलङ्गामा ३२ वर्ष पहिले निर्माण भएको कभर्ड हल विसं २०७५ असार ३० मा भत्कियो । एक वर्षसम्म भत्किएको जीर्ण घर जस्ताको त्यस्तै रह्यो ।

पाचोक गाउँमा पहिलो पटक पुग्यो बिजुली

लमजुङ, १३ फागुन । दोर्दी गाउँपालिका–५ पाचोक गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । टुकी तथा सोलारको भरमा जीवनयापन गर्दै आएका सो वडामा सिम्ररुङ, फुम्चे र कैचे गाउँमा

सूर्य थापाको दाबी : प्रचण्ड र माधव नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल र माधव कुमार नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य भएको दाबी गरेका छन् । आज

कुहिएका अवस्थामा महिलाको शव फेला

सिरहा, १३ फागुन । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३०

अवैध रकमसहित दुई नियन्त्रणमा

कञ्चनपुर, फागुन १३ । दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय

भरतपुरकी मेयर रेनु दाहालले भनिन्ः पिकनिक जाने फुर्सद छैन

भरतपुर, १२ फागुन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफूलाई पिकनिक जाने फुर्सद नभएको बताएकी छिन् । आज नेपाल कम्युनिस्ट पार्टी दाहाल नेपाल समूहको विजयी सभालाई सम्बोधन गर्दै उनले दिनरात

शैक्षिक क्षेत्रमा फड्को मार्दै महेन्द्रनगर

कञ्चनपुर, १२ फागुन । कञ्चनपुरको महेन्द्रनगरस्थित शैक्षिक क्षेत्रका अग्रज शिक्षाविद् डा भोजराज पन्त कुनैबेला तीन दिन लगाएर भारत हुँदै काठमाडौँ पुग्थे। सडक सञ्जाल विस्तार हुन नसकेको सुदूरपश्चिममा शैक्षिक गतिविधि र

राससकर्मी बराल टिभिइटी मिडियाद्वारा सम्मानित

काठमाडौं, १२ फागुन । राससकर्मी गोपालप्रसाद बराल प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा प्रदान गरिने ‘टिभीइटी मिडिया अवार्ड’बाट सम्मानित भएका छन् । परिषदले आज आयोजना गरेको समारोहमा शिक्षा, विज्ञान तथा