काठमाडौं, १२ फागुन । राससकर्मी गोपालप्रसाद बराल प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा प्रदान गरिने ‘टिभीइटी मिडिया अवार्ड’बाट सम्मानित भएका छन् । परिषदले आज आयोजना
सोलुखुम्बा, १२ फागुन । नेचा सल्यान गाउँपालिकामा वितरण गरिएको लाखौं मूल्यको उपकरण तीन वर्षदेखि प्रयोगविहीन बनेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अदुवा र बेसार) जोनले अनुदानमा वितरण गरेको बेसार
वीरगञ्ज, १२ फागुन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल
कोरिया, १२ फागुन । कोरियामा पराजित पोमुको संयोजकत्वमा आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालको अन्तर्राष्ट्रिय समिति ‘नेपाल आदिवासी जनजाति साहित्यकार महासङ्घ दक्षिण कोरिया’ गठन भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा
कर्णाली, १२ फागुन । कर्णाली प्रदेश सरकारको चालु आव २०७७/७८ मा उच्च शिक्षा छात्रवृत्तिका लागि जुम्ला जिल्ला पर्न सकेको छैन । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले बर्सेनि यस प्रदेशका
काठमाडौं, ११ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको संसद पुनःस्थापना गर्ने फैसलाले अस्थिरताको खेल सुरु हुने ठोकुवा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा
दमौली, ११ फागुन । ब्यास नगरपालिकामा विपद् पोर्टल शुभारम्भ गरिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा विपद् सम्बन्धी सूचना एकीकृत रुपमा आदानप्रदान गर्ने उद्देश्यसहित ब्यास नगरपालिकामा विपद् पोर्टल शुभारम्भ
सिन्धुपाल्चोक, ११ फागुन । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ बसेरीदेखि भोटेकोशी गाउँपालिका–३ दुगुनागढीसम्म ‘लिस्तीकोट– दुगुनागढी माउन्टेन ट्रेल रेस’ प्रतियोगिता हुने भएको छ । आगामी सेना दिवसका उपलक्ष्यमा गोरखबक्स गणका पहलमा यही फागुन
काठमाडौं, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई मातृशोक परेको छ । नेकपा नेता विष्णु रिजालका अनुसार पोखरेलकी आमा कलादेवी उपाध्यायको आज देहावसान
काठमाडौं, ११ फागुन । राप्रपा अध्यक्ष कमल थापाले संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्चको फैसलालाई सबैले मान्नुपर्ने बताएका छन् । संसद विघटनसम्बन्धी अस्पष्टता हटाउन सर्वोच्चले यसवारे थप व्याख्या दिनुपर्ने भन्दै थापाले राजनीतिक
बाजुरा, ११ फागुन । बाजुरा जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । प्रशासनले सर्वपक्षीय भेलाबाट उक्त भाडा
सिन्धुली, ११ फागुन । जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ । शहीद ऋषिराज देवकोटा ‘आजादको’ ४०औँ स्मृतिसभाका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगरपालिका सङ्गठन कमिटीले बिरामीलाई स्वास्थ्य