Logo
विविध

प्रधानमन्त्री ओली आजबाट ७० वर्षमा प्रवेश, ज्योतिष भन्छन्–’७०औ वर्ष त्यति सुखद् नहोला जस्तो पो देखियो’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ फागुन । आजबाट प्रधानमन्त्री केपी शर्मा ओली ७०औं वर्षमा प्रवेश गरेका छन् । तर, ज्योतिष शास्त्रले प्रधानमन्त्री ओलीको यो ७०औं वर्ष त्यति सुखद

विस्तृत पढ्नुहोस
पूर्वसांसद रानाभाटको अन्त्येष्टि

चितवन, ११ फागुन । पूर्वसांसद एकनाथ रानाभाटको पवित्र तीर्थस्थल देवघाटमा आज अन्त्येष्टि गरिएको छ । उनको उपचारका क्रममा सोमबार ६६ वर्षका उमेरमा निधन भएको थियो । रत्ननगर नगरपालिका–१४ पिठुवा निवासी

नेपालमा सामाजिक न्यायको मुद्दा सामुहिक रुपमा उठाउनु पर्ने माग

काठमाडौं, ११ फागुन । सामाजिक न्यायको बिषय अब नेपालमा सामुहिक रुपमा उठाउनु पर्ने अवस्था आएको एक कार्यक्रमका सहभागीले जोड दिएका छन ।अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रमका सहभागीहरुले

एनआरएनए अध्यक्ष पन्त र संचारमन्त्री गुरुङबीच भेटवार्ता

काठमाडौं, ११ फागुन । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र संचार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङ्ग बीच समसामयिक बिषयहरुमा छलफल भएको छ । अध्यक्ष

एनआरएनए अध्यक्ष र कानून आयोगका अध्यक्ष पौडेलबीच भेट, नागरिकतासम्बन्धी छलफल

काठमाडौं, ११ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्त र कानून आयोगका अध्यक्ष माधव पौडेलबीच भेटवार्ता भएको छ । एनआरएनए सचिवालयले जनाएअनुसार उनीहरुबीचको भेटमा गैरआवासीय नेपाली नागरिकता

ओलीलाई ‘नेपाली राजनीतिका धरहरा व्यक्तित्व’ भन्दै सूर्य थापाले दिए जन्मदिनको शुभकामना

काठमाडौं, ११ फागुन । आज प्रधानमन्त्री केपी शर्मा ओलीको ७०औं जन्मदिन हो । उनलाई नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना व्यक्त गरिरहेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य

डोटीमा चितुवा आतङ्क, हप्तादिनमा ८ चौपायाको ज्यान लियो

डोटी, ११ फागुन । जिल्लामा विगत एक हप्तादेखि चितुवाले आतङ्क मच्चाउन थालेको छ । जिल्लाको शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । स्थानीयवासी

सवारी साधन दुर्घटनामा ११ घाइते

मकवानपुर, ११ फागुन: हेटौंँडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा आज बिहानै सवारी साधन दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बिहान हेटौंँडाबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९

फरुवा प्रहार गरी श्रीमानको हत्या

कञ्चनपुर, फागुन ११ । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको

मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदायको रात्रिकालीन धर्ना

कर्णाली, ११ फागुन: कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि दैलेखका बादी समुदायले रात्रिकालीन धर्ना दिएका छन् । प्रदेश सरकारसँग व्यवस्थित बसोबासको माग गर्दै उनीहरु सोमबार बेलुकी ७ः०० बजेदेखि

विप्लव समूहका नेता बास्तोलालाई रिहा गर्न अदालतको आदेश

काठमाडौं, १० फागुन । सर्वोच्च अदालतले विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलालाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र

प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले कार्यालयमा राखे पृथ्वीनारायण शाहको तस्बिर

काठमाडौं, १० फागुन । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले कार्यालयमा पृथ्वीनारायण शाहको तस्बिर राखेका छन् । उनले नेपाल एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहको तस्बिर भित्तामा राखेका हुन् । कार्यालयमा