बझाङ, ९ फागुन । थलारा गाउँपालिका–५ मा कोटभैरव साना किसान कृषि सहकारी संस्था लिमिटेडको भवन शिलान्यास गरिएको छ । थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले सहकारी
झापा, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले संबैधानिक जटिलता निम्त्याएको बताएका छन् । आज झापाको गौरिगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको भ्रष्टाचार , बेरोजगारी
काठमाडौं, ८ फागुन । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बसु रोटरी भोकेशनल सुशासन अवार्ड हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटी र आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई शुक्रबार एक भब्य समारोहबीच
झ्यालमा बसेर गोधूलि साँझले सडकलाई आफ्नो अँध्यारोको पछयौरीले छोप्दै लगेको हेरिरहेकी थिई ऊ । उसको टाउको झ्यालको पर्दामा झुकेको थियो भने उसको नाकले धूलो भएको पर्दाको कपडाको गन्ध पाइरहेको थियो
काठमाडौं, ७ फागुन । काठमाडौं उपत्यकामा आज ३४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ९७जना थपिएकोमा काठमाडौंमा मात्र ३४ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा
काठमाडौं, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले स्वेच्छाचारिता र प्रतिगमनलाई परास्त गरी प्रजातन्त्र सम्वद्र्धन गर्नु पर्ने बताएका छन् । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा
काठमाडौँ, ७ फागुन: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्वसचिव मित्रसेन दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्। दाहालको आज बिहान काठमाडौँको ओम अस्पतालमा उपचारका
भरतपुर, ७ फागुन: जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवाना बैंकिङ प्रणालीमार्फत लिन शुरु गरेको छ । जरिवाना बुुझाउनुपर्ने सवारी साधनका चालकले ग्लोबल आइएमई बैंकको
काठमाडौं, ७ फागुन । पुर्व नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्रसेन दाहालको आज बिहान निधन भएको छ । दाहालको ५८ वर्षको उमेरमा उपचारको क्रममा ओम अस्पतालमा निधन भएको हो ।
बाग्मती, ७ फागुन । एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि विहीबार बोलपत्र आह्वान गरिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब रु पाँच करोडको
काठमाडौं, ७ फागुन । उदयपुर जिल्लामा उत्पादन हुने फलफूल खेतीमध्ये व्यावसायिक केरा खेतीमा उल्लेखनीय वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका,
गण्डकी, ७ फागुन । हालै भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेश र जागौँ नेपाल राष्ट्रिय अभियान पोखराले सरकारको ध्यानाकर्षण गराएका छन् । मञ्चका अध्यक्ष कपिलनाथ कोइराला