उज्जल धमला बिबस : आमाको दबाई सकियो भनेर मैले सोध्दै गर्दा आमाले जवाफ दिनुभयो आजलाई मात्रै छ । यसपालि राम्रो काम होला जस्तो थियो कोरोनाले गर्दा
काठमाडौं, ६ फागुन । गृह मन्त्रालयले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा कटौती गरेको छ । प्रचण्डको सुरक्षामा ५० भन्दा धेरै सुरक्षाकर्मी खटाउने गरिएकोमा मन्त्रालयले १८ मात्र खटाउने निर्णय गरेको
काठमाडौं, ६ फागुन । पूर्वराजपरिवार आज झापाको होटल मेची क्राउनमा छन् । उनीहरु पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको जन्मदिन मनाउन भेला भएका हुन् । पूर्वराजा ज्ञानेन्द्र र कोमल आइतबार नै झापा
वकिलको पहिरन भनेकै कालो कोट हो । प्रायः वकिल कालो कोट र सेतो कमिज लगाउँछन् । कालो कोट तथा सेतो कमिजले वकिलमा अनुशासन कायम गर्ने तथा न्यायप्रति विश्वास जागृत गर्ने
काठमाडौं, ६ फागुन । काठमाडौ क्षेत्र नं १ (क ) बाट प्रदेशसभामा निर्वाचित सांसद दिपेन्द्र श्रेष्ठले सभामुख सरकारको लाचार छाँया बनेको आरोप लगाएछन् । प्रदेश सभाको बैठक सभामुखले कसैसँग परामर्श
चितवन, ६ फागुन: कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताएकी छिन् । आज पत्रकारसँग कुरा गर्दै उनले किसानलाई मलको
मान्म, ६ फागुन: कालीकोटको नरहरिनाथ गाउँपालिकाले सुनौला हजार दिनका आमालाई खानेपानीका फिल्टर वितरण गरेको छ । ‘सुनौला हजार दिनका महिलासँग उपाध्यक्ष’ कार्यक्रम अन्तर्गत ६ महिनामुनिका बालबालिका भएका आमा तथा गर्भवतीलाई
ओखलढुङ्गा, ६ फागुन: पर्खाल लगाउने क्रममा माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परिसरमा पर्खाल लगाउने क्रममा आज बिहान माथिबाट
चितवन, ६ फागुन: राष्ट्रिय निकुञ्जमा चोरीशिकारी र प्राकृतिक कारणले निरन्तर गैँडा मर्ने क्रम रोकिएको छैन । बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी
कैलाली, ६ फागुन । प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट आज उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही
काठमाडौं, ५ फागुन । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले आज धुलिखेल नगरपालिकालाई सिन्धुपाल्चोक जिल्लाको पहिलो बालमैत्री नगर घोषणा कार्यक्रममा उपस्थित सबैलाई आज गुर्जोको चिया सेवन गराएका छन् । कार्यक्रमको प्रमुख अतिथि
काठमाडौं, ५ फागुन । नेपालका लागि जापानी राजदूत मासामिची साईगोले सभामुख अग्निप्रसाद सापकोटासँग आज बिदाई भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत साईगोले सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा