Logo
विविध

जापानी राजदूत साइगोको प्रधानमन्त्रीसँग विदाइ भेट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा विदाइ भेट गरेका छन् । राजदूत साइगो

विस्तृत पढ्नुहोस
भागरथीको घरमा समाजसेवी साउद

काठमाडौं, ५ फागुन । विश्व हिन्दू महासंघकी वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी ज्योत्सना साउदले बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टकी आमालाई भेटेकी छिन् । साउद आज भट्टको घरमा पुगेर समावेदना प्रकट गरेकी

छतबाट लडेर बालकको मृत्यु

सप्तरी, ५ फागुन । घरको छतबाट लडेर २ वर्षीय बालकको मृत्यु भएको छ । मंगलबार साझ ५ बजे डाक्नेश्वरी न.पा.१० बनौला स्थित स्थानिय खुशिलाल मण्डलको २ वर्षीय छोरा दिपक मण्डलको

सडक निर्माणमा खटिएका मजदूरको मृत्यु

कालीकोट, ५ फागुन । कालीकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु भएको छ । सडक निर्माण गर्दै गर्दामाथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका–३ कि ४७

पर्सा र बाराका चार उद्योगमाथि मुद्दा दायर

पर्सा, ५ फागुन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठग्ने बारा जिल्लाको चारवटा उद्योगमाथि जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरेको छ

परिवार पाल्ने कि टाँगा तान्ने घोडा पाल्ने, व्यवसायी समस्यामा

बाँके, ५ फागुन । परम्परागत रुपमा टाँगा चलाएर जीविका चलाइरहेका यहाँका बासिन्दा यतिबेला परिवार पाल्न समस्यामा परेका छन् । बर्दियाको गुलरियादेखि भारतीय सीमा नाका मूर्तिहासम्म टाँगा सञ्चालन गर्न नपाएपछि परिवार

सुत्केरी गाईलाई भत्ता

फुङ्लिङ, ५ फागुन । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको

अष्ट्रेलियन राजदूत भल्क र मन्त्री ज्ञवालीवीच शिष्टाचार भेटवार्ता

काठमाडौं, ५ फागुन । नेपालका लागि नवनियुक्त अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भल्कले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग आज शिष्टाचार भेटवार्ता गरेकी छिन् । सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर राजदूत भल्कले आज मन्त्री ज्ञवालीसँग

ट्रकको ठक्करबाट हरिणको मृत्यु

चितवन, ५ फागुन । पूर्व–पश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिण मरेको छ । रत्ननगर नगरपालिका–९ सिँचाइगोट अगाडि आज बिहान ट्रकले हरिणलाई ठक्कर दिएपछि मरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका

स्थानीय उत्पादनको बजारीकरण गर्दै सहकारी

दुल्लु, ५ फागुन् । चामुण्डा विन्द्रासैनी नगरपालिका–२ मा रहेको सिर्जन चामुण्डामाई बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय उत्पादनलाई बजारीकरण गर्न थालेको छ । सहकारी संस्थाले २०७७ साउनदेखि कृषकले उत्पादन गरेको दूधलाई बजारीकरण

घरबाटै वेपत्ता भएका आमा र दुई छोराको सकुशल उद्दार

काठमाडौं, ५ फागुन । घरबाटै वेपत्ता भएका आमा र दुई छोराको इन्टरपोल शाखाको समन्वयमा सकुशल उद्दार भएको छ । सिरहा नगरपालिका–७ स्थित आफ्नै घरबाट गत मङ्सिर २७ गतेदेखि वेपत्ता भएका

ज्ञानेन्द्र शाहसहित ठुलो संख्यामा पूर्व राजपरिवारका आफन्त झापामा, पारस पनि पुग्ने

काठमाडौं, ५ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाह झापामा छन् । उनी आइतबार झापा पुगेर समर्थकहरुलाई भेटघाट गरिरहेका छन् । बिहिबार पूर्व रानी कोमल शाहको जन्मदिन झापामै मनाउने तयारी भइसकेको