Logo
विविध

कावासोतीको सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र

-रिपोर्टर्स नेपाल/संवाददाता

नवलपरासी (बर्दघाट सुस्तापूर्व), ५ फागुन । नवलपुरको कावासोती नगरपालिकाभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । नगरपालिकाभित्रका सबै जनतामा आधारभूत स्वास्थ्य सेवाको

विस्तृत पढ्नुहोस
ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला ?

बाग्लुङ, ५ फागुन । गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको

‘गल्छी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत सम्पन्न

त्रिशुली, ५ फागुन । राष्ट्रिय गौरवको आयोजनाका रूपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत पूरा भएको छ । आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मुख्य चुनौती रहेको बेलकोटगढी

फर्जी उपभोक्ता बनाएर रकम हिनामिना

मकवानपुर, ५ फागुन । जिल्लाको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले फर्जी उपभोक्ता बनाएर रकम हिनामिना गरेको तथ्य बाहिरएको छ । गाउँसभाबाट २०७७ असार २८ मा स्वीकृत गरेको गाउँपालिकास्तरीय योजनाको १९९

नेपाली सेनाले गर्यो गढी संरक्षणसम्बन्धी छलफल र सरसफाइ

चितवन, ५ फागुन । भरतपुरमा रहेको नेपाली सेनाको कालीबहादुर गणले जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीको संरक्षणसम्बन्धमा स्थानीयवासीसँग छलफल गरेको छ । यससँगै सो क्षेत्रको सरसफाइ गरिएको छ । गणका निमित्त गणपति

ढुंगा प्रहारबाट काँग्रेस नेता एनपी साउद घाइते

काठमाडौं, ४ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद ढुंगा प्रहारबाट घाइते भएका छन् । उनीमाथि बैतडीको डिलासैनी गाउँपालिका ३ पनसेरामा आज दिउँसो सभा भइरहँदा ढुंगा प्रहार भएको हो

संवादखबर डटकम प्रारम्भ

काठमाडौं, ४ फागुन। श्री वसन्तपञ्चमी तथा सरस्वती पूजाको शुभ अवसरमा नेपाल संवाद केन्द्रले संवाद खबर डटकम प्रारम्भ गरेको छ । नेपाली संस्कार, सस्कृति, नेपाली माटोको विचारलाई आत्मासात गर्दै नेपालको मौलिकतालाई

डोटीका किसानको अदुवा बारीमै थन्किएपछि…

डोटी, ४ फागुन । जिल्लाका दक्षिणी क्षेत्रका किसानले उत्पादन गरेको अदुवा बारीमै कुहिन थालेको छ । अदुवा खरीद गर्ने ग्राहक गाउँमा नआएका कारण अहिलेसम्म किसानको अदुवा बारीमै थन्किने अवस्थामा पुगेको

यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार गिरीलाई

काठमाडौं, ४ फागुन । यदु गौतम प्रतिष्ठानले यस वर्षको ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ जाजरकोटका पत्रकार वीरबहादुर गिरीलाई प्रदान गर्ने भएको छ । पुरस्कार छनोट समितिको आज बसेको बैठकले उनलाई पुरस्कार

मिथिलाञ्चलमा हलोगोरु पूजा

जलेश्वर, ४ फागुन । श्रीपञ्चमीका अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले हलो र गोरुको पूजा गरेका छन् । पराम्परागतरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको शुरुआत मान्दै आज दिन हलो

डढेलोे नियन्त्रण कठिन

रसुवा, ४ फागुन । पर्नसक्ने विपत्तिलाई मध्यनजर राख्दै पूर्व तयारीका सामग्री सङ्कलनमा पहिलो प्राथमिकता दिइने भएको छ । वर्षायाममा बाढीपहिरोबाट प्रभावित हुने र हिउँद याममा लाग्ने वन जङ्गलका डढेलो नियन्त्रणमा

डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ

पर्सा, ४ फागुन । डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ । ना७ख