Logo
विविध

मुग्लिन–पोखरा सडक विस्तारः ५३ किलोमिटर कालोपत्र पूरा

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, १३ असार । मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । असी किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर

विस्तृत पढ्नुहोस
खोला किनारमा मत्ता हात्ती मृत भेटियो

झापा, १३ असार । मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नं ३ को धरधरे टोल सुकेनिन्दा खोलाकिनारमा मत्ता

भूक्षय रोक्न एक लाख ६० हजार बिरुवा निःशुल्क वितरण गरिँदै

मध्यविन्दु (नवलपरासी), १३ असार । हरियाली प्रवद्र्धनका साथै भूक्षय नियन्त्रण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले २८ प्रजातिका एक लाख ६० हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्ने लक्ष्यका

घरमा शून्य सुत्केरी गाउँपालिका बन्यो बरेङ

बलेवा (बागलुङ), १३ असार । जिल्लाको बरेङ गाउँपालिका घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा भएको छ । बितेको एक वर्षमा कोही पनि गर्भवती घरमा सुत्केरी भएका छैनन् । घरमै सुत्केरी हुने

फलफूलका बिरुवा रोप्ने किसानलाई अनुदान

मान्म (कालीकोट), १३ असार । फलफूलको उत्पादन बढाउन नरहरिनाथ गाउँपालिकाले एउटै जातका २५ वटा फलफूलका बिरुवा रोप्ने किसानलाई ५० अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम

बालबालिकालाई सघाउन दीर्घकालीन बचतकोष

दमौली (तनहुँ), १३ असार । तनहुँ जिल्लाको ऋषिङ गाउँपालिकाले आफ्नो क्षेत्रका बालबालिकालाई आर्थिक अभावबाट जोगाउन हरेक नवजात शिशुलाइ जनही पाँच हजार प्रदान गर्ने तथा सो रकम दीर्घकालीन बचतकोषमा जम्मा गरिदिने

टोखाले मृतकका परिवारलाई किरिया खर्च दिने

काठमाडौँ, १३ असार । टोखा नगरपालिकाले नगरक्षेत्रमा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चबापत पाँच हजार उपलब्ध गराउने भएको छ । यो सहायता रकम आगामी आर्थिक वर्षदेखि

दिक्तेल–साप्सुखोला सडकमा श्रमदान

खोटाङ, १३ असार । दिक्तेल–साप्सुखोला सडकमा यातायातका साधन सञ्चालनमा समस्या भएपछि साकेला गाउँपालिकाका बासिन्दाले श्रमदान गरेका छन् । साकेलाका स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ को लफ्याङ खण्डमा मर्मत गरेका हुन्

अवकाश प्राप्त स्वयंसेविकालाई एक लाखसहित सम्मान

झापा, १२ असार । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई मेचीनगर नगरपालिकाले एक लाख नगदसहित सम्मान गरेको छ । नगर कार्यापालिकाको दोस्रो नगरसभाको पाँचौँ अधिवेशन समापनका अवसरमा स्वयम्सेविका तेजमणि मेचेलाई सम्मान गरिएको

तातोपानी गाउँपालिकामा एकल पुरुष भत्ता कार्यक्रम

जुम्ला, १२ असार । जुम्ला जिल्लाको तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकाभित्रका आर्थिक अवस्था

‘उज्यालो गण्डकी’ अभियान सञ्चालन

गण्डकी, १२ असार । प्रदेश सरकारले आधारभूत विद्युत् सुविधामा सबै नागरिकको पहुँच सुनिश्चितताका लागि ‘उज्यालो गण्डकी’ अभियान सञ्चालन गरेको छ । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले चालु आर्थिक वर्षमा ‘उज्यालो

आवास निर्माणको भुक्तानीको माग गर्दै मौलापुरका पीडितहरुको धर्ना जारी

काठमाडौं, १२ असार । रौतहटको मौलापुरमा जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भएका घरको रकम भुक्तानीको माग गर्दै पीडितहरुले आजपनि धर्ना जारी राखेका छन् । हिजो (मंगलबार) बाट सुरू भएको धर्नालाई पीडितहरुले