Logo
विविध

बाढीका त्रासमा महातनिया गाउँवासी रातभर जाग्राम

-रिपोर्टर्स नेपाल/संवाददाता

बाँके, १३ साउन: भारतले दशगजामा एकतर्फी बनाएको बाँध कारण बर्सेनी डुबानमा पर्दै आएका महातनियावासी वर्षायाम लागेसँगै बाढीको त्रासमा रातभर जाग्राम बस्न बाध्य छन् । बाँकेको

विस्तृत पढ्नुहोस
सञ्चालन भएनन् महोत्तरीका अवरुद्ध सडकखण्ड

जलेश्वर, १३ साउन: लगातारको वर्षा र बाढीका कारण करिब एक महिनादेखि अवरुद्ध रहेको महोत्तरी जिल्लाको मुख्यमुख्य सडकखण्ड अझै सञ्चालन भएका छैनन् । दिनरात जुनसुकै समयमा पनि पटक–पटक लगातारको भीषण वर्षा

पहिराले लोकमार्ग क्षतविक्षत

बागलुङ, १३ साउन: लगातारको वर्षापछि खसेको पहिराले मध्यपहाडी पुष्पलाल लोकमार्ग क्षतविक्षत बनेको छ । बागलुङ–बुर्तिवाङ सडक खण्डका कैँयन ठाउँमा खसेका पहिराले लोकमार्ग गएरातिदेखि अवरुद्ध छ । लोकमार्गमा पर्ने बडिगाड गाउँपालिका

पहिरोले घर बगाउँदा दुईको मृत्यु

रुकुमपश्चिम, १३ साउन: रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–९, स्यालाको एक घर गए राति पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको हो । रातभर

ओली-दाहालसामू वामदेव गौतमले राखे यस्तो प्रस्ताव, ओलीलाई दुवै पदबाट हटाउन हुँदैन्

काठमाडौं, १३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालसामूह ६ बुँदे प्रस्ताव राखेका छन्

ठूला नेताको निगरानीमा सिआइबी

काठमाडौं, १३ साउन । गत वर्षको चर्चित मुद्दा बन्यो ललिता निवास जग्गा हिनामिना प्रकरण । दुई पूर्वप्रधानमन्त्रीसमेत मुछिएको यो घटनामा अख्तियारले एक सय ७५ जनाविरुद्ध मुद्दा दायर ग¥यो । जसमध्ये

निजी आवास पुनःनिर्माणमा पचासी प्रतिशतले बुझे दोस्रो किस्ता

काठमाडौँ, १३ साउन: आर्थिक वर्ष २०७६-७७ को अन्त्यसम्म निजी आवास पुनःनिर्माणमा जम्मा ८५ प्रतिशतले मात्र दोस्रो किस्ता बुझेको पाइएको छ । सो अवधिमा दोस्रो किस्ता बुझेकामध्ये जम्मा ७६ प्रतिशतले मात्र

मन्त्री केसीद्वारा अनुगमन

कर्णाली, १३ असार: कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले सलह प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेकी छिन् । उनी सहित नेकपा कर्णाली प्रदेशका सचेतक सीता नेपाली, कृषि

राणामाथि महाअभियोग ?

काठमाडौं, १३ साउन ।  कुनैबेला न्यायिक टिप्पणी भएर राजीनामासम्मको अवस्थामा पुगेका चोलेन्द्रशम्शेर जबराको प्रधानन्यायाधीश पदसम्मको आरोहरण संसारमा कहीं नभएको घटना थियो । पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको भनाइलाई आधार मान्ने हो

काठमाडौं उपत्यकामा भारी वर्षा

काठमाडौं, १३ साउन । काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ । अहिले केही बेरबाट भारी वर्षा भइरहेको हो । हिजो अपरान्हबाट देशभर लगातार चार दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन, साउन १३ । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारीअनुसार उपचारका क्रममा अन्दाजी ३१ वर्षीय

भरतपुर हत्या प्रकरणः पाँच जना पक्राउ

चितवन, साउन १३ । भरतपुर महानगरपालिका–१४ का राजकुमार गुरुङको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सोमबार कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ । भरतपुर महानगरपालिका–१० मैयादेवी कन्याकलेज नजिकको झाडीमा