Logo
विविध

सञ्चालनमा आयो सार्वजनिक सवारीसाधन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ८ । झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज करिव आधा सवारीसाधन सञ्चालन भएको

विस्तृत पढ्नुहोस
वडा कार्यालयमा आगजनी

कञ्चनपुर, साउन ८ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ७ को कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । अज्ञात समूहले बुधबार राति वडा कार्यालयमा आगजनी गरेको हो। प्रहरीका अनुसार झ्यालको

राष्ट्रिय परिचयपत्र वितरण शुरु

नवलपरासी, साउन ८ । बर्दघाट–सुस्ता पश्चिममा राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ। जिल्लाप्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षको स्थापना गरी परिचयपत्र वितरण थालेको हो। प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बुधबार

काठमाडौंसम्म धक्का दिने गरी तिब्बतमा ६.६ म्याग्निच्युडको भुकम्प

काठमाडौं, ८ साउन । तिब्बतमा भुकम्प गएको छ । तिब्बतको समय अनुसार विहान ४ बजेर ७ मिनेटमा ६.६ म्याग्निच्युडको भुकम्प गएको हो । भुकम्पको धक्का काठमाडौं उपत्यकालगायत देशको उत्तरी भागहरुमा

पहिरोले मृत्यु भएका परिवारलाई सहयोग

काठमाडौं, साउन ८ । टोखा नगरपालिकाले गत मगंलबार पहिरोले पुरिएर मृत्यु भएका तीन वर्षीय जुम्ल्याहा सचिन र सन्ध्या रानाको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । नगरपालिकाको बुधबार

कञ्चनपुरः लकडाउनमा ७२ जनाद्वारा आत्महत्या

कञ्चनपुर, साउन ८ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा कञ्चनपुर जिल्लामा महिला तथा पुरुष गरी ७२ ले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी

मास्क नलगाए सय रुपैयाँ जरिवाना

सुर्खेत, साउन ८ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई हिँडडुल गर्नेलाई कारवाही गर्न थालेको छ । गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाएर

थप एक कोरोना संक्रमितको मृत्यु,देशभर ज्यान गुमाउनेको संख्या ४३ पुग्यो

वीरगञ्ज, साउन ८ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । गण्डक अस्पतालमा उपचारका क्रममा गत मंगलबार ज्यान गुमाएका पर्साका एक पुरुषको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको

मापसे चेकिङ पनि शुरू

काठमाडौं, ७ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि नै मादक पदार्थ सेवन ९मापसे० चेकिङ पनि गर्ने भएको छ ।  काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मापसे चेकिङ गर्न लागेको महाशाखाका प्रवक्ता एसपी

“सामाजिक दुरी र ट्राफिक नियम पालनामा थप कडाई गर्दै ट्राफिक प्रहरी ”

काठमाडौं, ७ साउन । झण्डै चार महिनाको लकडाउन गए रातिदेखि अन्त्य भए पश्चात उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप देखिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक दुरी कायम गराउने

सार्वजनिक जग्गाको उपयोग गर्दै कामपा

काठमाडौँ, ७ साउन : काठमाडौँ महानगरपालिका–५ मा महानगर र बुद्धपार्क निर्माण प्रक्रिया थालनी गर्ने भएको छ । वडा नं ५ मा पहिचान भएको ३६ रोपनी सार्वजनिक जग्गामध्ये साढे आठ रोपनी

पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन, ७ साउन : माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि अहिले ७ः४५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको