Logo
विविध

स्वास्थ्यकर्मीसहित थप २८ जना कोभिड बिरामी डिस्चार्ज

विराटनगर, २२ जेठ ।विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा रहेका थप २८ जना कोरोनामुक्त भएका छन्। योसँगै प्रदेश १ बाट कोरोनामुक्त हुनेको संख्या ७६ पुगेको छ। देशभरी

विस्तृत पढ्नुहोस
विदेशबाट आउनेका लागि क्वारेन्टिन र होटलको व्यवस्था

भक्तपुर, २२ जेठ : विभिन्न देशबाट सरकारले फर्काउन लागेको नेपाली नागरिकलाई राख्न सम्बन्धित स्थानीय तहले क्वारेन्टिन निर्माणदेखि होटलमा राख्नेसम्मको व्यवस्था गरेको छ । जिल्लाको पुरानो नगरपालिकाका रुपमा रहेको भक्तपुर नगरपालिकाले

मनाङमा देखा प¥यो सेतो हिमाली गिद्ध

मनाङ, २२ जेठ : ‘सेतो हिमाली गिद्ध मनाङ’मा देखा पर्न थालेको छ । सो प्रजातिको गिद्धलाई विश्व संरक्षण सङ्घ (आइयुसिएन)ले सन् २०१७ मा लोपोन्मुख पंक्षी बर्गमा राखेको थियो ।विश्वमा २३

लकडाउनको अवज्ञा गर्दै बौद्ध जोरपाटी क्षेत्रमा खुल्न थाले पसल

काठमाडौँ, २२ जेठ : बौद्ध, जोरपाटी तथा नारायणटारका पसल खुल्न थालेका छन् । कोरोना भाइरसको जोखिम हुन नदिन गत चैत ११ गतेदेखि जारी लकडाउनको ७३ दिन बितिसकेको छ । लकडाउन

टनेल नै क्वारेन्टिन बनेपछि

दैलेख, २२ जेठ : जिल्लाको पश्चिमतिर पर्ने ठाँटीकाँध गाउँपालिकाभरि निर्माण गरिएका विद्यालय भरिएपछि गाउँभन्दा केही पर जङ्गलमा तरकारी लगाउन प्रयोग गरिने टनेल नै क्वारेन्टिन बनाउन थालिएको छ । तरकारी लगाइने

क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु

सुर्खेत, २२ जेठ : पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको

बैतडीको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ

बैतडी, जेठ २२ । गत मंगलबार क्वारेन्टाइनमा मृत्यु भएकी बैतडीकी २२ बर्षिया कमला लुहारको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएर जिल्लाको पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा

निर्दोष बालबालिका माथी अत्याचार भएको छ !

सुशिल बस्याल बालबालिकाहरु सडकमा सुत्नु परेको छ टुहुरो बनी अर्काको घरमा काम गर्न परेको छ अपहेलित भै काम गर्न बाध्य छन त्यसैले निर्दोष बालबालिका माथी अत्याचार भएको छ । पहुँचबाला

परिक्षणमा कोरोना मुक्त युवकको क्वारेन्टाइनबाट घर पुग्ने वित्तिकै मृत्यु

काठमाडौं, जेठ २२ । १४ दिन क्वारेन्टाइनमा बसेर फर्किएका एक युवकको मृत्यु भएको छ।सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा रहेको विद्यापुर जनता माविको क्वारेन्टाइनमा १४ दिन बसेर फर्किएका उनको

भारतमा अलपत्र नेपाली बोकेर आउँदै गरेको बस दुर्घटना, चार जनाको मृत्यु

कैलाली, जेठ २२ । भारतको रत्नागिरीमा अलपत्र परेको नेपाली बोकेर कैलालीको गौरिफन्टा नाका आउदै गरको बस दुर्घटनामा परेको छ । बुधबार राती नासिकमा भएको उक्त दुर्घटनामा ड्राइभर सहित चार जनाको

चक्रवात निसर्गको नेपालमा प्रत्यक्ष प्रभाव, मेघगर्जनसहित वर्षा हुने

काठमाडौं, २२ जेठ । चक्रपात निसर्गले भारतको महाराष्ट्र र गुजरातमा भारी वर्षा र आँधी ल्याएको छ । यो विस्तारै कमजोर भई भारतको भुभाग हुँदै पश्चिम र मध्य नेपालतर्फ अगाडि बढ्ने

प्रशासकीय अधिकृतमाथि हातपात

दैलेख, २१ जेठ : भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले आज हातपात गरेका छन् । गाउँपालिका ४ मा बसेकाहरुले क्वारेन्टिनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमाथि हातपात हुन्