Logo
विविध

‘ओली नेकपाको होइन गुटको मात्रै अध्यक्ष, गणतन्त्र सुहाउने नेता नभएको’ अष्टलक्ष्मीको टिप्पणी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, बैशाख २३ । नेपाल कम्युनिष्ट पार्टीकी प्रभावशाली नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रलाई सुहाउने नेता नभएको टिप्पणी गरेकी छन्।

विस्तृत पढ्नुहोस
शिक्षकले गरे महिलामाथि निर्घात कुटपिट

पर्वत, बैशाख २३ । सरकारले आह्वान गरेको लकडाउनका बेला महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन् । दक्षिण पर्वतको पैँयु गाउँपालिका–२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानालाई प्रहरीले

भारतीयलाई धपाउन प्रहरीद्वारा हवाई फायर

झापा, बैशाख २३ । बन्दाबन्दीलाई अटेर गरी सीमा क्षेत्रमा हुलहुज्जत गर्ने भारतीय नागरिकलाई धपाउन नेपाली सुरक्षाकर्मीले सोमबार झापाको दक्षिणी सीमाक्षेत्रमा दुई राउण्ड हवाई फायर गरेका छन् । झापा गाउँपालिका–४ स्थित

स्थानीयवासी र प्रहरीबीच झडप, चार घाइते

लहान, २२ वैशाख : लकडाउनको मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका– ७ फूलबडियामा आज स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

मुग्लिन, २२ वैशाख : नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । वर्षाका कारण माथिबाट पहिरो आएर सो सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड ४० मिनेटपछि

क्वारेन्टाइनमा बस्न नपाउँदै नदीमा बेपत्ता

मुगु, बैशाख २२ । क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । मुगु जिल्ला खत्याड गाउँपालिका–१ बमकाँडा गाउँ घर भएका अन्दाजी ३५ वर्षीय गिर्मे भनिने प्रेम विक आइतबार

कोरोना रोकथामका लागि बन्दिपुर गाउँपालिकालाई तनहुँ कांग्रेसको एक लाख ५४ हजार सहयोग

वैशाख २१, काठमाण्डौ । नेपाली काङ्ग्रेस तनहुँ जिल्ला कार्यसमिति र बन्दिपुर गाउँपालिकाको कांग्रेस समितिले बन्दिपुर गाउँपालिकालाई रु. १,५४८५० (एक लाख चउन्न हजार अठ सय पचास ) रुपैयाँ प्रदान गरेको छ

जंगली च्याउ खाँदा एक जनाको मृत्यु

अर्घाखाँची, २१ वैशाख : भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा आज एक जनाको ज्यान गएको छ । घटनामा तीन जना बिरामी परेका छन् । जंगली च्याउको पहिचान नगरी

ज्ञानतीर्थ संरक्षण समाजद्वारा दुई सयलाई राहत वितरण

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिका– १४ कालीमाटीस्थित ज्ञानतीर्थ संरक्षण समाजले करिब २०० लाई राहत वितरण गरेको छ ।कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनको समयमा जीविकोपार्जन गर्न

च्याउ खाँदा एकै परिवारको पाँच बिरामी

चितवन, २१ वैशाख : वनमा उम्रिएको च्याउ खाँदा भरतपुर महानगरपालिकाका पाँच जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२९ जुगेडीमा एकै परिवारका पाँच जना बिरामी

यार्सासँगै जडीबुटी संरक्षणमा नयाँ अवसर ‘लकडाउन’

जाजरकोट, २१ वैशाख : विपद् व्यवस्थापन समिति डोल्पाले यार्सागुम्बा सङ्कलनमा रोक लगाउने निर्णय गरेसँगै अन्य निकायले पनि सो निर्णयलाई सदर गर्दै गएका छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय

किसानका समस्या समाधान गर्दै कृषि विकास कार्यालय

दैलेख, २१ वैशाख : लकडाउन घोषणा गरेपछि जिल्लाका किसानलाई परेका समस्या समाधानमा जिल्ला कृषि विकास कार्यालयले विशेष टोली गठन गरेर उनीहरुको बारीमै पुगेर समस्या समाधानको पहल शुरु गरेको छ ।