लहान, २ वैशाख : प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । कोविड –१९) को जोखिम हुन नदिन सरकारले जारी राखेकोे
कैलाली, बैशाख २ । सोमबार कैलालीको लम्कीमा थप एक जनामा कोरोनाको सङ्क्रमण फेला परेपछि कैलालीका नागरिक त्रसित भएका छन् । लम्कीमा सङ्क्रमण देखिएकी ६५ वर्षीया महिला १७ जनाको टोलीसहित जिल्ला
शरद रेग्मीः दाङ, १ बैशाख । दाङमा लकडाउन उलंघन भएको गुनासो बढेसगैं आज बिहानैदेखि जिल्ला प्रहरी कार्यालय दाङले ठाउँठाउँमा प्रहरी परिचालन गरेको छ । घोराही, तुलसीपुर, लमही भालुबाङसहित गाउँगाउँमा समेत
काठमाडौं, १ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाखीको अवसरमा शुभकामना दिएका छन् । उनले सबैको जीवनमा नयाँ उमंगको पर्वले नयाँ ऊर्जा र उत्साहको सञ्चार भर्ने कामना समेत गरेका छन्
भीमदत्तनगर, ३० चैत : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज छोराले बुबाको हत्या गरेका छन् । कृष्णपुर नगरपालिका–४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार
घोडाघोडी, ३० चैत : आइतबार बिहानै राजेश गुप्ता नाम गरेका भारतीय नेपाल सरकारलाई धन्यवाद दिँदै खुशी मुद्रामा हिँडिरहेका थिए । उनीमा खुशीको कुनै सीमा थिएन, उनी भन्दै थिए– हामी नेपालमा
काठमाडौ,चैत ३० । कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय
बैतडी, २९ चैत : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा कार्यरत एक प्रहरी जवानलाई आइसोलेसनमा भर्ना गरिएको छ । दार्चुला घर भएका प्रहरी जवान सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत थिए । प्रहरी
काठमाडौं, २९ चैत्र । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिले लकडाउनको तेस्रो दिनदेखि पशुपति मन्दिर परिसरमा रहेका बालबालिका, पशु तथा पन्छीहरुलाई खाने कुरा खुवाउँदै आएको छ । समितिका अध्यक्ष सागर
कञ्चनपुर, २९ चैत : परिवारको खर्च जुटाउनका लागि चार महिना अघि मात्रै भारतको उत्तरप्रदेशको आगरा पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका कडेरा रानाले बीचमै काम छाडेर घर फर्कनु पर्ला भनेर सोंचेका
काठमाडौं, चैत २९ । कोरोना संक्रमणबाट न्युयोर्कको ज्याक्सनहाइटका ४७ बर्षका राजकुमार थापाको निधन भएको छ। गत मार्च १९ मा उनलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको
कालोबजारी मुद्दामा म्याद थपिएका जगदम्बा ग्रुपसँग सम्बन्धित व्यापारी सुलभ अग्रवाललाई प्रहरी हिरासतमा दिइने भात नरुचेपछि प्रहरीलाई अर्को हैरानी थपिएको छ । घरबाट लगिएको खाना खुवाउन नमिल्ने भन्दै प्रहरीले सधैँ फर्काउँदै