Logo
विविध

वनसुुरक्षा गस्तीटोली र तस्करबीच गोली हानाहान

रौतहट, २४ चैत  : गुुजरा नगरपालिका– २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वनसुरक्षा गस्तीटोली र तस्कर समूहबीच आइतबार साँझ दोहरो गोली हानाहान भएको हो । गोली हनाहानमा

विस्तृत पढ्नुहोस
कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न पत्रकार महासङ्घको अपिल

काठमाडौं, २४ चैत्र । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न सिङ्गो सञ्चार क्षेत्रलाई अपिल गरेको छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९

गोरखामा नयाँ नियम : पाहुना आएकै दिन फिर्ता हुनुपर्ने, नभए क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं, २४ चैत्र । कोरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका– ७ ले गाउँमा आएका पाहुनालाई समेत स सम्मान आफ्नै घर फर्काउन थालेको छ ।

बन्दाबन्दीपछि पशुपतिमा घट्न थाले शव

काठमाडौं, चैत २४ । बन्दाबन्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि

सामाजिक सञ्जालमै बित्छ लकडाउनमा अधिकांशको समय

काठमाडौँ, २३ चैत  : कोरोना भाइरस (कोभिड —१९)कोे जोखिम हुन नदिन जारी भएको लकडाउनलाई अधिकांशले सामाजिक सञ्जालमा नै बिताउने गरेका छन् । घरबाहिर निस्कन नपाएपछि आफूले सूचनाको भरपर्दो माध्ययमका रुपमा

भ्रष्टाचारको भण्डाफोर गर्ने पूर्व सचिव भीम उपाध्यायलाई सचिव कोइरालाले अपराधी भनेपछि…

काठमाडौं, २३ चैत्र । स्वास्थ्य मन्त्रालयका सचिव यादव प्रसाद कोइराला र पूर्व सचिव भीम उपाध्यायबीच आरोप प्रत्यारोप चलेको छ । पूर्व सचिव उपाध्यायले सचिव कोइरालालाई भ्रष्टाचारको आरोप लगाएपछि उपाध्यायलाई अपराधीको

भारतबाट आएका २२ विदेशी प्रहरीको सम्पर्कमा

इनरुवा, २३ चैत : भारतबाट आएर सुनसरीका दुई मस्जिदमा आश्रय लिएर बसेका २२ विदेशी फेला परेका छन् । सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित जामिया मस्जिद मरकजमा एक सातादेखि इनरुवा, जल्पापुर हुँदै

स्वास्थ्यकर्मीलाई धम्की दिने पक्राउ

दुल्लू,२२ चैत्र : नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वाथ्यकर्मीलाई धम्की दिने दुई जना पक्राउमा परेका छन् । चिकित्सक दिपक सुवेदी सहितको स्वास्थ्यकर्मीलाई शुक्रबार स्वास्थ्य सस्था छोड्न धम्की दिने गणेश थापा

सेनालाई औषधी खरिदको जिम्मा दिने निर्णय भएको छैन- प्रधानमन्त्रीका सल्लाहकार थापा

काठमाडौँ, २२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सरकारले औषधी खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णय नगरेको बताएका छन्। उनले औषधी खरिद प्रक्रियामा पनि कुनै भ्रष्टाचार

धनगढीमा उपभोग्य सामग्रीको पसल दैनिक तीन घण्टा मात्रै खुल्ने

कैलाली, २२ चैत : धनगढी उपमहानगरपालिकामा अतिआवश्यकभित्र पर्ने खाद्यान्न, तरकारी र दुग्धजन्य व्यवसाय तथा पसल आजबाट तीन घण्टाका लागि मात्रै खुल्ने भएका छन् । शुक्रबार यहाँ बसेको सरोकारवालाको बैठकले आजबाट

एनआरएनए कोरियाले पठाउने किट नेपाल आउनेमा अझै अन्योल

२२ चैत : एनआरएनए कोरियाले कोरोना भाइरस परीक्षण गर्ने चार हजार किटसहित अन्य स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । एक हप्ताअघि नै नेपाल पुगिसक्नुपर्ने उक्त किट विमान उडान

सामाखुशी क्षेत्रका २९७ परिवारलाई खाद्यान्न वितरण

काठमाडौं, २१ चैत्र । काठमाडौँ महानगरपालिकाले गोँगबु सामाखुशी क्षेत्रका २९७ घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । काठमाडौँ महानगरपालिका–२६ वडाले विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई ध्यान दिएर सरकारले लकडाउन