Logo
विविध

लकडाउन : चोकचोकमा रिक्सा र साइकलबाट तरकारी उपलब्ध हुने

विराटनगर, १६ चैत  : कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन सरकारले लकडाउन गरेपछि दैनिक उपभोग्यका वस्तुको अभाव हुन नदिन चोकचोकमा रिक्सा र साइकलबाट

विस्तृत पढ्नुहोस
चालीस भारतीय जनकपुरमा अलपत्र

धनुषा, १६ चैत  : विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाको जोखिमको बेला प्रदेश २ को राजधानी जनकपुरधाममा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित १२ बिघा रङ्गभूमि

डोल्पामा ८७ जना क्वारेन्टाइनमा

डोल्पा १६ चैत्र : कोरोना भाइरस (कोभिड –१९ ) को जोखिम हुन नदिन जिल्ला भित्रिएका मध्ये ५८ पुरुष र २९ महिलालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव

कतार एयरवेजबाट आएका पाँचजनाको नतिजा ‘नेगेटिभ’

चितवन, १६ चैत : कतार एयरवेजबाट यहाँ आएका पाँचैजनाको नतिजा नेगेटिभ आएको छ । सोही एयरवेजबाट आएकी कोराना सङ्क्रमित युवतीसँगै आएका जिल्लाका पाँचजनाकै कोरोना भाइरसको नतिजा ‘नेगेटिभ’ आएको हो ।

आज २०७६ चैत्र १६ गते आइतबारको राशिफल

काठमाडौं, १६ चैत्र । आज श्री शाके १९४१ वि.सं. २०७६ साल चैत्र १६ गते आइतबार इश्वी सन २०२० मार्च २९ तारीख चैत्र शुक्लपक्ष पञ्चमी तिथी कृत्तिका नक्षत्र ्प्रीति योग बव

नेपालसँग सीमा जोडिएको भारतका राज्यहरुमा कोरोना संक्रमित बढ्दै

एजेन्सी, १६ चैत्र । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ । नेपालसँग सीमा जोडिएका भारतका राज्यहरु पनि कोरोना संक्रमितको संख्या बढिरहेको तथ्यांक छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार उत्तर

सिरहा कारागारबाट २१ कैदीबन्दीलाई छाडियो

लहान, १६ चैत : कारागारमा ठूलो सङ्ख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना

प्रदेश ५ः २३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

बुटवल, १६ चैत : प्रदेश नं ५ मा हालसम्म ६१ जनाको स्वास्थ्य परीक्षण र तीमध्ये ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सरकार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

इनरुवा, १६ चैत : सुनसरी सदरमुकाम इनरुवा–६ मा शनिबार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय घुवीर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिम्मेवारी वहन गर्दा मृत्यु भएमा परिवारलाई १० लाख

ललितपुर, १६ चैत : गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ उपचारका

दुर्घटनामा एकको मृत्यु

इनरुवा, १५ चैत : सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मा आज मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय घुवीर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लकडाउन अवज्ञा गर्ने थुनिए रङ्गशालामा

कास्की, १५ चैत : कोभिड–१९ को सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउन अवज्ञा गर्ने २०० जना पोखरा रङ्गशालामा थुनिएका छन् ।  विनाकाम लकडाउन आदेशको अवज्ञा गरी सडकमा निस्किएकाहरुलाई आज