Logo
विविध

पैसा नदिएको रिसमा बालकको हत्या

रुपन्देही, ७ चैत : रुपन्देहीको ओमसतीया गाउँपालिकामा एक बालकको हत्या भएको छ । ओमसतीया–५ धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या

विस्तृत पढ्नुहोस
ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

जलेश्वर, ७ चैत : महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–८ कटैया गाउँमा गएराति ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका–८ बस्ने मसलाद्दीन अन्सारीका छोरा १४ वर्षीय मञ्जर

कोरोना संक्रमणको उच्च जोखिममा वीरगञ्ज कारागार

वीरगञ्ज, ७ चैत : सबैभन्दा बढी भारतीय कैदीबन्दी भएको वीरगञ्ज कारागार कोभिड—१९ को उच्च जोखिममा छ । भारतीय सीमा रक्सौलसँग सबैभन्दा नजीक रहेको सो कारागारमा रहेका भारतीय कैदीबन्दीलाई भेट्न आउने

प्यूठानमा एसइई दिन आएकी किशोरीको मृत्यु

झिमरुक, ७ चैत : प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ । ४ गते बिहान करिब १२ बजे प्यूठान नगरपालिका वडा नं सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै

गाउँपालिकाको लगानीमाा विद्युत् विस्तार शुरू

राँझा, ७ चैत : बाँकेको राप्ती सोनारी गाउँपालिकाको लगानीमा विद्युत् विस्तारको काम शुरू भएको छ । विद्युत् सेवा पुग्न नसकेको वडा नम्बर ३ र ४ बैजापुर क्षेत्रमा विद्युतीकरण गर्न खम्बा

आमाका नाममा उपचार अक्षयकोष स्थापना

चिप्लेढुङ्गा, ७ चैत : कास्कीमा एक परिवारले उपचार अक्षयकोषको स्थापना गरेको छ । अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीको एक परिवारले आमा स्व नन्दकली भण्डारीको १३ औँ दिनको पुण्यतिथीमा वडाका गरिब, असहाय एवं

आगलागीबाट रु दुई करोड क्षति

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भएको आगलागीबाट रु दुई करोड बढीको धनमाल जलेर नष्ट भएको छ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित बिन्दावासिनी बस्ने मकवानपुर थाहा नगरपालिका–७ का सुरेन्द्र खत्रीको लक्ष्मी कपास

केबलकार, सिनेमाघर र हाटबजार बन्द गर्न स्थानीय प्रशासनको निर्देशन

७ चैत : कुरिनटारको चेरेशमा रहेको मनकामना केबलकार र जिल्लामा सञ्चालन हुँदै आएका हाटबजारलाई बन्द गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले केबलकार र हाटबजारमा

अनुगमनलाई चुस्त बनाउँदै काभ्रे जिल्ला प्रशासन

बनेपा, ७ चैत : जिल्ला प्रशासन कार्यालय काभ्रेले दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन नदिन प्रभावकारी अनुगमन शुरु गरेको छ । कोभिड–१९ को जोखिमले बजारमा उपभोग्य वस्तु लगायत ग्यासको अभाव

अज्ञात रोगबाट दुई नाबालकको मृत्यु

बाजुरा, ७ चैत : यहाँको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ । वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा

पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गर्ने थप तीन पक्राउ

काठमाडौं, चैत ७ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट गराएको अभियोगमा बिहीबार बेलुका प्रहरीले थप तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली

कर्तव्य ज्यान मुद्दामा फरार १८ वर्षपछि पक्राउ

धादिङ, – चैत ७ । धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दाको आरोपमा फरार भएका एक व्यक्तिलाई १८ वर्षपछि पक्राउ गरेको छ। जिल्लाको थाक्रे गाउँपालिका–६ रानीबारीका कान्छा थापा भनिने रणबहादुर थापालाई पक्राउ