काठमाडौँ, १ चैत : असल संस्कार, समृद्धिको आधार भन्ने सिद्धान्तलाई आत्मासाथ गर्दै संस्कार समाज नेपालले शुरु गरेको जनचेतनामूलक सरसफाइ अभियानको १५० औँ हप्ता पूरा भएको
काठमाडौँ, १ चैत : नेपाल सरकारले मुुलुकभित्र बरामद गरिएकोमध्ये करिब पौने दुई लाख किलोग्राम रक्तचन्दन काठ ‘उत्पत्ति मुलुक’ भारत फिर्ता लैजान स्वीकृति दिए पनि फिर्ता लैजान ढिलाइ भएको छ ।
बलेवा, १ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङले निर्वाचन भएको चार वर्षपछि पूर्णता पाएको छ । काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाले निर्वाचित भएको चार वर्षपछि पदाधिकारी
काठमाडौं, ३० फागुन । बामदेव प्रकरणले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पछिल्लो समयमा सिर्जना गरेको आन्तरिक विवादको निरुपण कसरी हुने भन्ने कौतुहलता सबैमा छ । पछिल्लो समयन नेकपारुपी जेटका
काठमाडौँ, ३० फागुन : काठमाडौँ महानगरपालिकाले नियमविपरीत राखिएका १२ हजार ४५ प्रचार सामग्री हटाएको छ । पछिल्लोपटक गत पुस २१ गतेबाट शहरलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री हटाउने कार्य
धनुषा, ३० फागुन : धनुषामा घरेलु मदिरा सेवनबाट एकै गाउँका छको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट बिहीबार राति छ
कञ्चनपुर, ३० फागुन : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु भएको छ । म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त
काठमाडौं, ३० फागुन । सरकारका दुई उपसचिव समेत १३ जना अधिकृतहरु बेपत्ता भएकाछन् । बेपत्ता हुने यि अधिकारीहरु मध्ये केही त बिगत २४ बर्षदेखि नै बेपत्ता भएका भएपनि यिनको खोजीमा
काठमाडौँ, ३० फागुन : काठमाडौँ महानगरपालिकाले हाल निर्माण गर्नुपर्ने सबै वडा कार्यालय भवन एउटै नमूनामा निर्माण भइरहेका छन् । यसरी वडा भवन निर्माणमा महानगरपालिका जुटिरहे पनि केन्द्रीय भवन कहाँ र
जनकपुरधाम, ३० फागुन : जनकपुरधाममा आज एक युवतीको शव फेला परेको छ । जनकपुरधामस्थित गोरधोइ पोखरीमा २५ वर्षीया रोशनी खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
काठमाडौँ, ३० फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा भएको आकस्मिक बैठकले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माको निधनप्रति गहिरो दुःख
दमौली, ३० फागुन : तनहुँको व्यास नगरपालिका–१४ बेलभञ्ज्याङमा तीन वर्षीया छोरीसहित बाबु एउटै पासोमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । घरको दलिनमा सारीको पासोमा २५ वर्षीय पुनम परियार र