Logo
विविध

कोभिड–१९ सचेतना : नमस्कार गरौँ ,सङ्क्रमणहुनबाट बचौँ

दमौली, ३० फागुन : कोभिड–१९ को सङ्क्रमणबाट बच्न तनहुँ जिल्लाका दश वटै स्थानीय तहले सचेतनामा जोड दिएका छन् । कोरोना भाइरस श्वासप्रश्वास, हात मिलाउँदा, नजिकै

विस्तृत पढ्नुहोस
भारतसँग सीमा जोडिएका पाँच नाका बन्द, पाँचमा हेल्थ डेस्क

बैतडी, ३० फागुन : कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका

मोहना पुल नजिकै एकको मृत्यु

कैलाली, ३० फागुन : धनगढीको मोहना पुल नजिकै विद्युतीय रिक्सामा बेहोसअवस्थामा भेटिएका एक जनाको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको विदुर नगरपालिका–१

गौतमबुद्ध विमानस्थलको ९० प्रतिशत काम सम्पन्न

काठमाडौँ, २९ फागुन : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । हालको अवधिमा करिब ९० प्रतिशत भौतिक प्रगति रहेको यो विमानस्थल सन्निकट सञ्चालनको अवस्थामा रहे

जलीय जैविक विविधता संरक्षण नीति पारित

अत्तरिया, २९ फागुन । कैलालीको चुरे गाउँपालिकाद्वारा जलचर एवं जलीय जैविक विविधता संरक्षण नीति पारित गरेको छ । गाउँपालिकाको तेस्रो हिउँदे गाउँसभाले सो नीति पारित गरेको हो । कैलाली र

युवानेता परियारलाई ‘योङ ग्लोबल लिडर्स २०२० अवार्ड’

काठमाडौँ, २९ फागुन : विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै नेपाली युवा प्रदीप परियारलाई ‘योङ ग्लोबल लिडर्स (वाइजिएल) २०२०

सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने

रामपुर, २९ फागुन : पाल्पा–बुटवल सडकखण्डअन्तर्गतको सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्न आगामी चैत १ देखि १२ गतेसम्म दैनिक

नमूना जनगणना गरिने

दार्चुला, २९ फागुन : आगामी चैत ९ देखि २३ गतेसम्म दार्चुलाका ६६४ घरधुरीमा नमूना जनगणना गरिने भएको छ । त्यसका लागि दार्चुलाका तीन स्थानीय तहका चार वटा वडामा गरिने छ

बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु

नेपालगञ्ज, २९ फागुन : बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । भे१ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि

८३ वन क्षेत्र डढेला जोखिम : शून्य डढेलो अभियान शुरु

लमही, २९ फागुन : डिभिजन वन कार्यालय दाङले डढेलोलाई शून्यमा झार्न ‘शून्य वन डढेलो अभियान’ शुरुआत गरेको छ । गर्मीयाम शुरुभएसँगै प्रमुख समस्याका रुपमा देखिने डढेलोलाई न्युन गर्न कार्यालयले सो

वीरेन्द्रनगरले फोहरबाट ऊर्जा उत्पादन गर्ने

सुर्खेत, २९ फागुन : कर्णाली प्रदेशमै पहिलोपटक वीरेन्द्रनगर नगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी थालेको छ । यसका लागि नगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र केपी व्यावसायिक सेवा प्रालिबीच त्रिपक्षीय

विवाह भोजमा हिँडेका एक बालक चितुवाको आक्रमण परी घाइते

दमौली, २९ फागुन : चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बुधबार साँझ एक बालक घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने ७ वर्षीय अनुप नेपाली रहेको जिल्ला प्रहरी