Logo
विविध

कलङ्की–धोबीखोला सडक विस्तार तत्काल शुरु नहुने

काठमाडौँ, २८ फागुन : चीन सरकारको आर्थिक सहयोगमा विस्तार गर्ने तयारी भइरहेको चक्रपथको दोस्रो खण्ड (कलङ्की–धोबीखोला) को तत्काल काम शुरु नहुने भएको छ । नोबेल

विस्तृत पढ्नुहोस
टिपरको ठक्करबाट महिलाको मृत्यु

राँझा, २८ फागुन : बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय झण्डहवागाउँदेखि कोहलपुर–नेपालगञ्ज सडकतर्फ आइरहेको रा१ख २१८८ नंको टिपरले बिहान करीब ११ः३० बजे

बाढीपीडितका शिविर खाली गराउन प्रशासनको निर्देशन

सुर्खेत, २८ फागुन : जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गामा आश्रय लिइरहेका बाढीपीडितलाई शिविर खाली गराउन निर्देशन दिएको छ । सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानअन्तर्गत प्रशासनले वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै

ठेक्का भएको चौबीस महिनामा पनि मुआब्जा टुङ्गिएन

भीमदत्तनगर, २८ फागुन : छत्तीस महिनाभित्र मुल नहर निर्माण सक्ने गरी तीन वटा प्याकेजमा सम्झौता भएको कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो चरणको काम मुआब्जा विवादमै रुमलिएको छ । निर्माण सम्झौता भएको

व्यवस्थित बसपार्क निर्माणको काम ९० प्रतिशत सम्पन्न

भीमदत्तनगर, २८ फागुन : कैलालीको टीकापुरमा निर्माणाधीन व्यवस्थित बसपार्क निर्माणको काम ९० प्रतिशत सकिएको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भइरहेको बसपार्कको अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

दमौली, २८ फागुन : तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नंको ट्र्याक्टर दुर्घटना

अल्लोको मास्क उत्पादन शुरु

लमही, २८ फागुन : मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै दाङमा पनि मेडिकेटेड मास्कको अभाव हुन थालेपछि

आगलागी हुँदा कार्यालय सहयोगी जलेर घाइते

डोटी, २८ फागुन : जोरायल गाउँपालिकास्थित कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी बलबहादुर खड्का जलेर गम्भिर घाइते भएका छन् । आज बिहान करिब ४ बजेतिर भएको आगलागीमा कार्यालयमा बस्दै

चप्पल उद्योगमा आगलागी, लाखौंको क्षति एक घाइते

राँझा, २८ फागुन : बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित चप्पल उद्योग जयश्री सियाराम कारखानामा गए राति करिब १२

बोलेरोको ठक्करबाट एकको मृत्यु

नवलपुर, २८ फागुन : नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोटमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१० का ३५ वर्षीय ज्ञानबहादुर कुँवर रहेको प्रहरीले जनाएको छ ।

कानूनले रोक्न नसकेको छाउपडी प्रथा

डोटी, २७ फागुन : डोटी जिल्लामा केही महिना यतादेखि छाउगोठ भत्काउने अभियान चलेको छ । अहिलेसम्म ५०० भन्दा बढी छाउगोठ भत्काइए । यो अभियानको अगुवाइ गरेका छन् प्रहरी, प्रशासन र

अख्तियारको छानबिनमा पूर्वमन्त्री र सांसद

काठमाडौं, २७ फागुन । पछिल्लो समय कृषकका नाममा सरकारले पैसाको खोलो बगाइरहेको छ । खोर बनाउनदेखि शीतण्डार बनाउनसमेत कृषकलाई अनुदान दिइएको छ । तर, यस्तो अनुदान वास्तविक कृषकसँग भने पुग्ने