Logo
विविध

आइजिपी ज्ञवालीको पहिलो गाँसमै ढुंगा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ फागुन । नेपाल प्रहरीमा रिक्त भएको दुई हप्तामा नै वरिष्ठताका आधारमा एआइजी बढुवा गरेर प्रशंसा कमाएका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको अबको चार महिने

विस्तृत पढ्नुहोस
चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

बैतडी, २७ फागुन : मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको

काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार

काठमाडौँ, २७ फागुन : काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका

धरहरा पुनःनिर्माणले गति लियो

काठमाडौँ, २७ फागुन : गोरखा भूकम्पले क्षति पु¥याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र अघि बढेको छ । नौतलाको काम जारी रहेको , हालसम्मको ३३

सौरपानीमा जिप दुर्घटना ११ घाइते, चारको अवस्था गम्भीर

गोरखा, २७ फागुन : गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर आउँदै गरेको बा१५च

युवालाई सीप सिकाउँदै स्थानीय तह

दमौली, २६ फागुन : तनहुँका विभिन्न स्थानीय तहले युवालाई सीपमूलक तालीम सिकाउन थालेका छन् । दश स्थानीय तह रहेको तनहुँमा युवा लक्षित तरकारी खेती, च्याउखेती, प्लम्बिङ, मोबाइल मर्मतलगायतका तालीम सञ्चालन

नयाँ तरिकाले विज्ञान र प्रविधि सिकाउँदै ‘कारखाना’

काठमाडौँ, २६ फागुन : बालबालिकालाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिका देखाउँदै र बनाउँदै आधुनिक शैलीमा पढ्न सिकाउन शैक्षिक संस्था ‘कारखाना’ ले पढाइ सामग्री उपलब्ध गराउँदै आएको छ ।

‘स्मार्ट लाइसेन्स’ वितरण गरिँदै

अत्तरिया, २६ फागुन : लामो समयदेखि वितरणमा ढिलाइ भइरहेको ‘स्मार्ट ड्राइभिङ लाइसेन्स’ वितरण शुरु गरिएको छ । कागजी लाइसेन्स हटाएर देशव्यापीरुपमा स्मार्ट लाइसेन्सको वितरण थालेपछि माग र छपाइको सन्तुलन नमिल्दा

कोरोनाबारे सचेतनामूलक कार्यक्रम

हेटौँडा, २६ फागुन : वाग्मती प्रदेश प्रहरी कार्यालयले कोरोना भाइरसको परिचय र रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रममा जुटेको छ । विगतमा लागुऔषध, साइवर क्राइम, तथा महिला हिंसा विरूद्धका विषयमा सचेतनामूलक कार्यक्रम

छ महिनादेखि भोजपुर–विराटनगर उडान बन्द

भोजपुर, २६ फागुन  : विगत छ महिनादेखि भोजपुर–विराटनगर नियमित उडान बन्द हुँदा स्थानीयलाई समस्या भएको छ । उडान सेवा बन्द हुँदा विशेष गरेर जिल्ला अस्पतालबाट अन्यत्र सिफारिस गरिएका बिरामीलाई प्रत्यक्ष

घाँस काट्न निस्केकी महिला मृतावस्थामा फेला

डोटी, २६ फागुन : जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जङ्गलमा घाँस काट्न गएकी ४५

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु , ११ घाइते

चितवन, २६ फागुन : ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पुलचोकबाट लायन्सचोकतर्फ आउँदै गरेको बा१ख ९८५९ नंको मिनीट्रकले गए राति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी