Logo
विविध

बस र ट्रक ठोक्किदा नौ घाइते

काठमाडौ, फागुन २२ । पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिकामा बस र ट्रक एकापसमा ठक्कर खाँदा नौ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज

विस्तृत पढ्नुहोस
अज्ञात समूहद्वारा आगजनी

कपिलवस्तु, फागुन २२ । कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेका छन् । हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको

गोरखामा जिप दुर्घटना, वडा सचिवको मृत्यु

गोरखा, फागुन २२ । गोरखाको आरुघाट गाउँपालिका १ झोर्चेमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने ७ जना घाइते भएका छन्। ग १ ज ५५०५ नम्बरको बोलेरो

विश्वविद्यालयसम्बन्धी दफावार छलफल

काठमाडौ, फागुन २१ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सकिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा जारी विधेयकको दफावार छलफल सकिएको

पत्रकार डेकेन्द्रका हत्यारा पुर्पक्षका लागि थुनामा

काठमाडौ, फागुन २१ । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकलाई जिल्ला अदालत दैलेखले मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । पत्रकार थापाको हत्यामा मुख्य आरोपित चारमध्ये

पाकिस्तानका प्रधानमन्त्री खानले पठाए, स्वास्थ्यलाभको कामना

काठमाडौ, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्ने क्रम जारी रहेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज एक सन्देश पठाई उनको स्वास्थ्य

फाईल तस्बिर/रिपोर्टर्स नेपाल डटकम
अर्थमन्त्री खतिवडाको राजीनामा स्वीकृत

काठमाडौं, २० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आफ्नो पदबाट दिनुभएको राजीनामा आज स्वीकृत गरेकी छिन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा डा.

महिलाको शङ्कास्पद शव, घरैमा भेटियो

काठमाडौ, फागुन २० । महोत्तरीको भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीमा एक २१ वर्षीया विवाहित महिला आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । राकेश झाकी पत्नी कञ्चन आज बिहान आफ्नै

चट्याङसहित मेघगर्जन र वर्षाको सम्भावना

काठमाडौ, फागुन २० । स्थानीय वायुको प्रभावले आज देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम

अतिक्रमित आफैले खुशीका साथ फिर्ता गरे सरकारी जग्गा

काठमाडौ, फागुन २० । गौशालाका सन्तलाल साह गौचरन मिचिएकोमा चिन्तित हुनुहुन्थ्यो । आँखै अगाडि तीन सयभन्दा बढी गाईका बथान देखेका ७० वर्षीय साहले अतिक्रमणमा परेको यहाँको जग्गा फिर्ता होला भन्ने

हिमालय एयरलाइन्सले भित्र्यायो नयाँ जहाज

काठमाडौ, फागुन २० । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले ‘ए’ ३१९–११५ नामक नयाँ जहाज भित्र्याएको छ । उच्च स्थान भएको गन्तव्यमा उडान गर्ने सो जहाजको क्षमता रहेको जनाइएको

डम्फु–मृदङ्गको तालमा गाइने जोगिरा हराउँदै

‘काठमाडौ, फागुन २० । होरी फागु पर्व आउन एकसाता मात्र बाँकी छ तर हार्मोनियमको मिठो राग, लय एवं डम्फु र मृदङ्गको तालमा जम्ने जोगिराको दलान भने मिथिलामा खासै देखिएका छैनन्