Logo
विविध

प्रचण्डलाई जुत्ता हान्न तिरुवाले किन लेखे ‘माक्र्सवादको चरम दुरुपयोग’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गर्ने रतन तिरुवा कम्युनिष्ट सिद्धान्तबाट प्रेरित भएका युवा हुुुन् ।

विस्तृत पढ्नुहोस
संसदीय मामिला पत्रकार समाजकी उपाध्यक्ष पौडेल सम्मानित

काठमाडौं, १८ फागुन । संसदीय मामिला पत्रकार समाजका उपाध्यक्ष कृष्णा पौडेललाई सम्मान गरिएको छ । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा उनलाई सम्मान गरिएको हो । समारोहमा

के गर्दैछन् झलनाथ खनाललाई झापड हान्ने रेग्मी

२०६७ माघ ६ गते सार्वजनिक कार्यक्रममा नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई झापड हानेर चर्चामा आएका सुनसरीको भरौल–१ का देवीप्रसाद रेग्मी अहिले गुमनाम छन् । झापड हान्नु अघिसम्म सामान्य जीवनयापन

स्याउको विरुवाले करौडौ कमायो

काठमाडौ, फागुन १७ । जुम्लाको सिञ्जा कनकासुन्दरी गाउँपालिकाका भक्तबहादुर बुढाले यस वर्ष आफ्नो बारीका स्याउका बिरुवा प्रधानमन्त्री आधुनिकीकरण पकेट क्षेत्रमा पठाए । उनको नर्सरीबाट रिखेवडार स्याउ पकेट क्षेत्रमा मात्र ६००

आकर्षक बत्ती जडान गरिने

काठमाडौ, फागुन १८ । बिजुली बजारमा नयाँ प्रविधिको प्रयोगगरी निर्माण गरिएको पुल आर्क एण्ड ब्रिज सम्पन्न भएसँगै यसमा आकर्षक बत्ती जडान गरिने तयारी भएको छ । यो पुल टिकाउसँगै शहरी

उपप्रधानमन्त्री पोखरेलले लगाए आफ्नै दलका नेताप्रति अस्थिरतामा खेल्न खोजेको आरोप

काठमाडौं, १८ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नाम नतोकी आफ्नै दलका नेताहरुप्रति गम्भीर आरोप लगाएका छन् । उनले आज राजधानीमा बोल्दै राजनीतिक अस्थिरतामा खेलिरहन पाए स्वार्थ पूरा हुन्थ्यो भन्ने मनोदशा

तुइन तार्ने इन्धनले उपभोक्ताको ढाड सेकिँदै

काठमाडौ, फागुन १८ । डोल्पा र रुकुमपश्चिम आठबिसकोट नगरपालिकाका बासिन्दालाई यातायात सुविधा दिनका लागि तुइनबाट आधा दर्जन जीप भेरी नदीबाट तारेर सेवा दिइँदै आइएको छ । अहिले ती जीप जाजरकोट–डोल्पा

आलेख ओझेलमा प¥यो कान्छो राष्ट्रिय निकुञ्ज

काठमाडौ, फागुन १८ । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाइरहेका बेला पर्यापर्यटनको राम्रो सम्भावना रहेको बाँके राष्ट्रिय निकुञ्जमा भने पर्यटकको चहलपहल खासै बढ्न सकेको छैन । बाघको

टुटल र पठाओ अझै अन्योलमा

काठमाडौ, फागुन १८ । निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पु¥याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन । टुटल पठाओलगायतका सेवा

वायुको गुणस्तरमा सुधार, ९८ प्रदूषित देशमध्ये नेपाल ८औं स्थानमा

काठमाडौँ, १८ फागुन । काठमाडौंको वायुको गुणस्तरमा पोहोरका तुलनामा यो वर्ष सुधार आएको छ । अघिल्लो वर्ष आँखाले देख्न नसकिने धूलोको कण (पीएम २.५) को मात्रा प्रतिघनमिटर हावामा सरदर ५४.४ माइक्रोग्राम

परिमार्जन नभइ एमसिसी पारित हुन्न : प्रचण्ड

काठमाडौं, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने स्पष्ट पारेका छन् । प्रेस

ओलीलाई अर्को संकट, शेरधनलाई मुख्यमन्त्रीबाट राजीनामा दिन दबाब !

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीका विश्वासपात्रहरु एकपछि अर्को गरेर विवादमा मुछिन थालेका छन् । केही समयअघिमात्रै ७० करोडको कमिशन डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्रीबाट ओलीको विश्वासपात्र