Logo
विविध

प्रहरीको भ्यान दुर्घटना, ४ असईसहित ६ जना घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

रौतहट, फागुन ११ । पूर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने रौतहटको चन्द्रनिगाहपुरस्थित लमहा जंगलमा प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा ६ जना घाइते भएका छन्। घाइते

विस्तृत पढ्नुहोस
सिनामंगल नगरसेवा समाजको १८औं साधारण सभा सम्पन्न

काठमाडौं, १० फागुन । सिनामंगल नगरसेवा समाजको १८औं साधारण सभा आज २०७६ साल फाल्गुन १० गते शनिवारका दिन काठमाडौं ३२ पेप्सीकोला स्थित शान बैंक्वेटमा सम्पन्न भयो । का.म.पा. ३२ का वडाध्यक्ष

बालविवाह र दाइजोविरुद्ध रत्यौली गीत

बलेवा, १० फागुन : रत्यौली गीत । झट्ट सुन्दा उत्ताउलो पनको गीतका रुपमा हाम्रो समाजले चीत्रण गरेको यो गीत पहिले पहिले जस्तो अहिले छैन् । वास्तविक शब्दमा विवाह पछिका क्रियाकलापको

सुत्केरी महिलाको हवाई उद्धार

दार्चुला, १० फागुन : महाकाली नगरपालिका–१ की एक सुत्केरीको हवाई उद्धार गरिएको छ । जिल्ला अस्पतालमा सुत्केरी भएकी ३२ वर्षीया कौसिला धामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सुत्केरी हुनु समयअगावै

सवारी दुर्घटनामा महिलाको मृत्यु

दमौली, १० फागुन : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज दिउँसो बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ९६१८ नंको बसले ठक्कर दिँदा

रेडियो बाजुरा नजिक राखिएको बम सेनाद्वारा निष्क्रिय

मार्तडी, १० फागुन : यहाँस्थित बडीमालिका नगरपालिका–९मा रहेको पीसविन बाजुराको कार्यालय र रेडियो बाजुराको नजिकै राखिएको बम समरजीत गुल्मका सेनाले निष्क्रिय पारेको छ । शुक्रबार राती अज्ञात समूहले रेडियो बाजुरा

गर्भवती श्रीमतीको कोशेली लिन श्रीमान जान थाले

लम्की, १० फागुन : कैलालीको जानकी गाउँपालिकाले ४०० गर्भवतीलाई पोषण उपहार प्रदान गरेको छ । स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराइरहेका गर्भवतीलाई पोषणस्वरुप खानेकुरा र नगद प्रदान गरेको हो । उपहारमा

राँके–रवी–भेडेटारसडक निर्माणले गति लिंदै

फिदिम, १० फागुन : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रवी–भेडेटार सडक निर्माणको स्थलगत अनुगमन तथा निरीक्षण गरेपछि गति लिएको छ । उनीसहित मन्त्रालयको उच्च नेतृत्व सम्लग्न टोलीले हालै सो

बन्दीपुर पर्यटन विकास समितिको अध्यक्षमा प्रधान

दमौली, १० फागुन । बन्दीपुर पर्यटन विकास समितिको अध्यक्षमा किसान प्रधान निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न नयाँ कार्यसमितिको निर्वाचनले समितिको उपाध्यक्ष कर्णबहादुर श्रेष्ठ, सचिव वसन्त पौडेल, कोषाध्यक्ष फूलमति थापा

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

गलकोट, १० फागुन : बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रे गर्न काम अगाडि बढेको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थललाई बाह्रै महिना सञ्चालनमा ल्याउन ठेक्का सम्झौता भइ निर्माण अगाडि

लिफ्ट खानेपानी आयोजना शुरु

पर्वत, १० फागुन : पर्वतको विहादी गाउँपालिका– ३ रानीपानीमा रुम्टा लिफ्ट खानेपानी आयोजनाको निर्माण शुरु भएको छ । रु दुई करोड ५० लाखको लागत अनुमान रहेको सो आयोजनाको शुक्रबारदेखि निर्माण

जन्ती बस दुर्घटना, सात जना घाइते

भैरहवा, फागुन १० । रुपन्देहीको घाघरा पुल नजिकै बस पल्टिदा ७ जना घाइते भएका छन्। सियारीको भगलापुरबाट ओमसतिया–६ जमुहानी तर्फ जन्ती लिएर फर्किदै गर्दा लुम्बिनी रोडस्थित घाघरा पुल नजिकै बस