Logo
विविध

द्वन्द्व पीडित राष्ट्रिय संजालद्धारा आन्दोलन गर्ने घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ फागुन । द्वन्द्व पीडित राष्ट्रिय संजालले ऐन संसोधन पूर्व हाल गठन भएका दुबै आयोगहरूसँग सहकार्य नगरि असहयोग आन्दोलन घोषणा गर्ने र भण्डाफोर अभियान

विस्तृत पढ्नुहोस
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

चितवन, ६ फागुन : भरतपुर महानगरपालिका–१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय रामप्रसाद दुवाडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

कारागारमा एक कैदी मृत अवस्थामा

अछाम, ६ फागुन : यहाँस्थित जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन, ६ फागुन : सवारी दुर्घटनाका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । आज बिहान ४ः३० बजे चितवनको इच्छाकमना गाउँपालिका–६ जलवीरेमा मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४०३ नंको

दुई लाख सदस्य थपेर आजीवन सभापति बन्ने देउवाको दाउ

काठमाडौं, ६ फागुन । । एकपछि अर्को विवादले आन्तरिक कलहमा फसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा नयाँ विवाद देखिएको छ । साढे दुई लाख नयाँ क्रियाशील सदस्यता वितरण गर्ने गरी

सडक पेटीमा सुतेका व्यक्तिको टिपरले लियो ज्यान

काठमाडौं, फागुन ६ । काठमाडौंको शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्ला भन्ने स्थानमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय प्रविण श्रेष्ठ छन् । स्थानीयबासीका

अस्ट्रेलियामा ललितपुरकी एक युवतीको मृत्यु

ललितपुर, फागुन ६ । ललितपुर साना गाउँबाट अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी गएकी रमिला मर्हजनको मृत्यु भएको छ। दुई वर्षअघि मात्रै अस्ट्रेलिया गएकी महर्जनलाई ब्रेन ट्युमरको समस्या देखिएको थियो। त्यसको उपचारका

महरा ‘निर्दोष’

काठमाडौं, ६ फागुन । संसद् सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा मुद्दा चलाइएका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सोमबार सफाइ दिएको छ। ३० दिन प्रहरी हिरासत र १०३ दिन

महरा छुट्दा रोशनी सबैभन्दा दंग

काठमाडौं, ५ फागुन । पूर्व सभामुख कृष्णबहादुर महरा १३३ दिन हिरासत बसाईंपछि रिहा हुँदा महरा जत खुशी छन् त्योभन्दा बढी खुशी उनैमाथि जाहेरी दिने रोशनी शाही खुशी भएकी छिन् ।

फागुन १४ देखि सुदूरपश्चिम साहित्य र खाना महोत्सव हुने

अत्तरिया, ५ फागुन : होटल व्यवसायी सङ्घ कैलालीको आयोजनामा यही फागुन १४ गतेदेखि २० गते सम्म धनगढीमा सुदूरपश्चिम प्रदेशमा पहिलोपटक खाना महोत्सव हुने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना

पत्रकार महासङ्घद्वारा विधेयक सच्याउन माग

धनगढी, ५ फागुन : नेपाल पत्रकार महासङ्घले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘रेडियो, टेलिभिजन र एफएम प्रशारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सच्याउन माग गरेको छ । महासङ्घका केन्द्रीय महासचिव रमेश

लमजुङ दरबारमा अस्थायी प्रहरी पोष्ट स्थापना

लमजुङ, ५ फागुन : बेँसीशहर नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा बेँसीशहर नगरपालिका–३ गाउँशहरस्थित लमजुङ दरबार परिसरमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले आइतबार