Logo
विविध

तीन गोही मृत अवस्थामा फेला

चितवन, ४ फागुन : राप्ती र नारायणी नदीमा गतवर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी

विस्तृत पढ्नुहोस
बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते

काठमाडौंं, फागुन ४ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको पिप्लेमा बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जनकपुरबाट भैरहवातर्फ आइरहेको लु१ख ७१०८ नम्बरको बसले

चालकमाथि छुरा हान्ने फरार २ जना पक्राउ

काठमाडौं, फागुन ४ । काठमाडौंको वसुन्धरामा मारुती भ्यानको चालकमाथि छुरा हानेर फरार २ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त, महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो। पक्राउ

सवारी दुर्घटनामा एकको मृत्यु

हेटौँडा, ३ फागुन : मकवानपुरको मनहरीमा आज शनिबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देही धकदही गाउँपालिका –३ घर भएका २६ वर्षीय अकबर खान

टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु

विराटनगर, ३ फागुन : विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको

सरकारका दुई वर्ष : उत्पादन वृद्धिसँगै २० प्रतिशतले घट्यो काठको आयात

काठमाडौँ, ३ फागुन : वर्तमान सरकारले काठको उत्पादनमा वृद्धि गर्ने नीति लिएसँगै काठको आयात २० प्रतिशतले घटेको छ । वन तथा वातावरण मन्त्रालयले ‘वन सुधार कार्ययोजना, २०७५’ अनुसार काठको उत्पादन

कर्णाली राजमार्गसहित नेपालका दुई स्थानमा रिफ्रेस सेन्टर निर्माण गरिने

सुर्खेत, ३ फागुन : कर्णाली राजमार्गसहित नेपालका दुई स्थानमा रिफ्रेस सेन्टर निर्माण यातायात व्यवस्था विभागले गर्ने भएको छ । कर्णाली राजमार्गको दैलेख खण्डमा पर्ने राकम र पूर्व–पश्चिम राजमार्गको कपिलवस्तु जिल्लामा

पाटन विमानस्थल संचालनको पर्खाइमा : सम्पूर्ण काम सम्पन्न

बैतडी, ३ फागुन : दुई दशकभन्दा बढीदेखि बन्द रहेको पाटन विमानस्थल सञ्चालनको पर्खाइमा रहेको छ । सरकारले भ्रमण वर्ष मनाइरहेकै बेला सुदूरपश्चिमको दोस्रो ठूलो बैतडीको पाटन विमानस्थलमा कालोपत्र सम्पन्न भएसँगै

जिल्लामा ‘कैद जरिवाना’ असुल न्यून

बनेपा, ३ फागुन : फरार अपराधी पक्रन प्रहरी निकै सक्रियता देखाए पनि कैद र जरिवाना असुल्न अत्यधिक रहेको जिल्ला अदालतको तथ्यांक छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकका अनुसार, २०७६ माघ मसान्तसम्ममा कैदतर्फ

प्रेम अस्वीकार गरेपछि महिला प्रहरीको राइफल खोसेर गोली प्रहार

काठमाडौं, फागुन ३ । प्रेम दिवसमा आफूले राखेको प्रेम प्रस्ताव अस्वीकार भएपछि सिभिल ड्रेसमा रहेका प्रहरी जहानले शुक्रबार बिहान ड्युटीमा रहेकी महिला प्रहरीको थ्रीनटथ्री राइफलले आफैलाई गोली हानेर आत्महत्या प्रयास

‘स्पेसल एचिभमेन्ट अवार्ड’ विजेता घिमिरेलाई अमेरिकी दुतावासले भिसा दिएन

फागुन २, काठमाण्डौ । अन्तर्राष्ट्रिय पुरस्कार ‘स्पेसल एचिभमेन्ट अवार्ड’ द्वारा सम्मानित युवा अनुसन्धानकर्मी यादव घिमिरेलाई अमेरिकी दुतावासले भिसा नदिएपछि पुरस्कार ग्रहण कार्यक्रम धरापमा परेको छ । अवार्ड वितरण कार्यक्रम फागुन

एमसीसी कार्यदलः नेकपा कार्यकर्ताका आँखामा धुलो

काठमाडौं, २ फागुन । अमेरिकी सहयोग अन्तर्गतको सहस्राब्दी विकास लक्ष्य (एमसीसी) सहयोग स्वीकार गर्ने कि नगर्ने विषयमा सत्तारूढ दलमै किचलो उत्पन्न भएपछि गत माघ १९ गते सम्पन्न नेकपा केन्द्रीय समितिले