सिन्धुली, २ फागुन : जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान
झिमरुक, १ फागुन : प्यूठानमा प्रहरीले दुई पेट्रोलपम्पबाट अवैधरूपमा बिक्री वितरण गरेको भन्दै २८८ लिटर पेट्रोल बुधबार जफत गरेको छ । प्यूठान नगरपालिका–७ विजुवारको जीवनदान पेट्रोलपम्पबाट भे१च १९०३ नंको पिकअपले
काठमाडौं, १ फागुन । अष्ट्रेलिया धेरैका लागि सपनाको देश हो । तर पछिल्लो समयमा अष्ट्रेलियामा दिन दुई गुना रात चौगुनाका हिसावले नेपालीहरुको संख्या बृद्धि हुदै गईरहेको छ । बिशेष गरी
रौतहट, १ फागुुन : रौतहटस्थित स्थानीय प्रशासन र जिल्ला समन्वय समितिको संयुुक्त अनुगमन टोलीले लालबकैया नदी उत्खनन तथा नदीजन्य पदार्थ ओसार्न प्रतिबन्ध लगाएको छ । प्रमुख जिल्ला अधिकारी वासुुदेव घिमिरे
काठमाडौँ, १ फागुन : विद्युत् खपत बढाउनका लागि सरकारले गरेको सार्थक प्रयास एवं प्रचारात्मक अभियानका कारण चालू आर्थिक वर्षको छ महिनामा प्रतिव्यक्ति ऊर्जा खपत बढेको पाइएको छ । मुलुकमा विद्युत्भार
धादिङ, १ फागुन : धादिङको गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपलिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ अर्चलेस्थित मलेखु ताल्ती सडकखण्डमा मलेखुबाट ताल्तीतर्फ जाँदै
ललितपुर, १ फागुन : ललितपुर महानगरपालिकाभित्र भूकम्प गएको चार वर्ष बितिसक्दा पनि अझै छ हजार बढी निजी आवास पुनःनिर्माण हुन सकेका छैनन् । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालद्वारा बुधबार आयोजित ‘भूकम्पपछिको
काठमाडौँ, १ फागुन : काठमाडौँ महानगरपालिकाले नियमविपरीत राखिएका आठ हजार प्रचार सामग्री हटाएको छ । पछिल्लोपटक गत पुस २१ गतेबाट शहरलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री हटाउने कार्य शुरु
जलेश्वर, १ फागुन : महोत्तरी जिल्लाको हाटबजारमा सिक्का पैसा चल्न छाडेको छ । जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडिएको उपभोक्ताले गुनासो गरेका
वीरेन्द्रनगर, १ फागुन : सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १७ वर्षीया सुनिता विक कलिलै उमेरमा विवाह बन्धनमा बाँधिए । उनी एक वर्षमै बच्चाको आमा बनिन्। सुत्केरी हुन स्वास्थ्य संस्था पुग्नुभएकी उनलाई स्वास्थ्य
काठमाडौँ, १ फागुन :संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् । नयाँ सडकस्थित निगम मुख्यालयमा बुधबार आयोजित कार्यक्रमका
कैलाली, १ फागुन : धनगढी उपमहानगरपालिका – १७ मा सूचना प्रविधि केन्द्र सञ्चालनमा आएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र क्यानडा सरकारका प्रतिनिधि जेनेट गडले बुधबार संयुक्त रुपमा सो