जाजरकोट, २० माघ : सदरमुकाम गएर सेवा लिँदै आएका जिल्लाका पश्चिमी क्षेत्रका स्थानीय बासिन्दा अहिले गाउँघरमै सेवा पाउँदा दङ्ग छन् ।सदरमुकामसँग प्रत्यक्ष पहुँच नभएका पश्चिमी
काठमाडौँ, २० माघ : सरकारले यातायात व्यवसायीको एकाधिकार अन्त्य गरेको दुई वर्ष पुग्न लाग्दासमेत काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधनको ‘रुट’ व्यवस्थापन गर्न सकेको छैन । ‘रुट’ व्यवस्थापन हुन नसक्दा कतिपय स्थानमा
रसुवा, २० माघ : राजधानीको नजिक रहेता पनि भौगोलिकरुपमा विकट मानिएको रसुवाका गाउँगाउँमा पछिल्लो समय धमाधम मोटर बाटो निर्माण हुन थालेपछि यहाँका बासिन्दाले खुशी व्यक्त गरेका छन् । पर्यटकीय क्षेत्र
तानसेन, २० माघ : पाल्पाको तिनाउ गाउँपालिकालाई पशुपालन पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले पशुपालनको निम्ति तिनाउ उपयुक्त क्षेत्र भएकाले गाउँपालिकाले यसको विकासमा ध्यान
गलकोट, २० माघ : खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले बागलुङका पाँच होटल तथा रेष्टुराँ खाद्य स्वच्छताका आधारमा स्तरीकरण गरेको छ । नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण
दमौली, २० माघ : नेपाल बार एशोसिएशन तनहुँका पूर्वाध्यक्ष एवं जिल्ला विकास समितिका पूर्वसभापति फणीन्द्रबहादुर पाण्डेको आज निधन भएको छ । केही समयदेखि अस्वस्थ पाण्डेको तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित निवासमा
काठमाडौँ, २० माघ : कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको
चितवन, २० माघ : चामल बोकेको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन् । भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख
डोटी, २० माघ : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले गाउँका विकास निर्माणमा स्थानीय चनाखो हुनुपर्ने बताएका छन् । जोरायल गाउँपालिकाद्वारा आयोजित ‘दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’को आइतबार उद्घाटन गर्नुहुँदै
चितवन, २० माघ : अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको स्रोत सुनिश्चित गरिदिएपछि सभागृह (सिटिहल) को काम अघि बढेको छ । भरतपुर महानगरपालिका–१० मा जिल्ला समन्वय समितिले
काठमाडौ । कृषि क्षेत्रमा तोकिएको न्युनतम कर्जा नप¥याएपछि राष्ट्र बैंकले नेपाल बंगालादेश ९एनबी० बेंकलार्य चार करोड रुपैयाँ जरिवाना गरेको छ । एनबी बैंकले गत असारसम्म कृषि क्षेत्रमा तोकिएको न्युनतम कर्जा
काठमाडौ । रेल सञ्चालनमा ल्याउने भनिएको समय नजिकिएको छ तर कर्मचारी नहुँदा रेल नआउनेमा झन् अन्यौल बढेको छ । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ । भौतिक पुर्वाधार तथा