Logo
विविध

दिपक मनाङेलाई पक्राउ गरिदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ माघ । प्रहरीले प्रदेशसभा सांसद राजीव गुरुङ अर्थात् दिपक मनाङेलाई पक्राउ गर्ने भएको छ । उनीमाथि एन्फा कास्की जिल्ला अध्यक्ष मिलन गुरुङले किटानी

विस्तृत पढ्नुहोस
बाल्टिनमा डुबेर मृत्यु

काठमाडौ, ९ माघ । कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ । नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु

चिडियाखाना अवलोकनका लागि घरबाटै टिकट

काठमाडौ, ९ माघ । तपाईं चिडियाखानाका वन्यजन्तु हेर्न कति समय लाइन बसेर टिकट काट्नुहुन्छ रु कहिलेकाहीँ त घण्टौँ कुर्नुभयो होला, तर अब यो झन्झटबाट मुक्त हुनुभएको छ । तपाईंले घरमै

बाल्टिनमा डुबेर मृत्यु

सार्लाही, माघ ९ । जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ । नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर

कोरियन भाषामा थप १ सय ३५ उत्तीर्ण

काठमाडौं, माघ ९ । सन २०२० का लागि सन २०१९ मा लिएको सीप परीक्षामा त्रुटी भएको भन्दै कोरियन मानव संशोधन विकास सेवा विभाग एचआरडीले नतिजा सच्याएको छ । एचआरडीले १४

सहमतीमा मदिरा सेवन, सामान्य विवादमा छुरा प्रहारगरी हत्या

काठमाडौं, माघ ९ । मदिरा सेवा गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा

निशुल्क स्वास्थ शिविर सम्पन्न

धनुषा, ८ माघ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एक दिने निस्शुल्क स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत लक्ष्मिनिया गाउँपालिका ४ स्थित विपी कोईराला माबि सपहीको प्राङ्गणमा

वन कार्यालयका प्रमुख रंगेहात पक्राउ

काठमाडौ ८, माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुस लिएको अभियोगमा रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुखलाई पक्राउ गरेको छ । वनको काठ उपलब्ध गराउने सिफारिसका लागि

चन्द समूहका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा प्रहरी वृत्त थिमिको प्रहरी टोलीले मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोक बस्ने ४४

मातृकाले अन्तर्घातका लागि यीनलाई खटाए

काठमाडौं, ८ माघ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको विशेष अग्रसरतामा नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन गरिएको भए पनि

प्रचण्डलाई अगाडि सारेर माधव-वामदेवले ओलीसँग लिए बदला

काठमाडौं, ८ माघ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट अपमानित र उपेक्षित महसूस गरिरहेका ‘एमाले’ नेताहरूले पुष्पकमल दाहाल प्रचण्डलाई अघि सारेर केपी ओलीसँग बदला लिएका छन् । आफ्ना

कार्यालयमा आगजनी, घरमा बम

बतैडी माघ ८ । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो ।