Logo
विविध

काठ आपूर्ति सहज बनाएपछि रोकिँदै काठ तस्करी

सुर्खेत, ६ माघ  : डिभिजन वन कार्यालय सुर्खेतले काठ आपूर्तिलाई सहज बनाएपछि तस्करी घट्दै गएको पाइएको छ । कार्यालयले काठ तस्करको सञ्जाल निस्तेज पार्न गस्ती

विस्तृत पढ्नुहोस
अवकाश हुँदै तीन सचिव, कस्को के दाउ

काठमाडौं, ६ माघ । सरकारका तीन सचिवले यसै महिना अवकाश पाउँदैछन् । २२ माघ २०७१ मा सचिवमा बढुवा भएका राजन खनाल, प्रेमकुमार राई र गजेन्द्र ठाकुरले अवकाश पाउन लागेका हुन्

मोरङमा विस्फोट, तीन स्काभेटरमा क्षति

काठमाडौं, माघ ६ । मोरङको उत्तरपूर्वी क्षेत्रमा रहेको मिक्लाजुङ गाउँपालिकामा अज्ञात समूहले गराएको विस्फोटबाट करोडौं रकमको मेसिन जलेका छन् । आइतबार मध्येरातमा गराएको विस्फोटबाट राति गाँउपालिकाको रमितेमा सडक निर्माणका लागि

हिमपात रोक्न हिउँमै बसेर पूजा

काठमाडौं,माघ ६ । उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको

सभामुख उम्मेदवार चयन गर्न नेकपा सचिवालय बैठक

काठमाडौं, ५ माघ । सभामुख चयनलाई अनुमोदन गर्न नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बसिरहेको छ । विहान अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्ड बसेर सहमति निकालेपछि बैठकले नामको अनुमोदन गर्नेछ

हिमपातले रसुवा–केरुङ आवतजावत बन्द

रसुवा, ५ माघ : हिमपातका कारण नेपाल चीनबीच केरुङको आवतजावत बन्द भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालका अनुसार चिनियाँ भूभागको अधिकांश सडकमा हिउँ जमेका कारण

अवरुद्ध राजमार्ग सञ्चालनमा

डडेल्धुरा, ५ माघ : अमरगढी नगरपालिका–६ को भालुमारेमा आज बिहानदेखि पहिराका कारण अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै स्काभेटरको सहायतामा अवरुद्ध

स्थापना दिवसका अवसरमा कविता प्रतियोगिता

पोखरा, ५ माघ : गुरुङ साहित्यिक मञ्च नेपालले आगामी चैत २१ गते मञ्चको तेस्रो स्थापना दिवसका अवसरमा कविता प्रतियोगिता गर्ने भएको छ । मञ्चको पोखरामा सम्पन्न बैठकले कविता प्रतियोगितासहित साहित्यिक

हेटौँडा प्रदेश राजधानी हुँदा चितवनवासी खुशी

चितवन, ५ माघ  : वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा हुँदा छिमेकी जिल्ला चितवनका बासिन्दा खुशी भएका छन् । सङ्घीय राजधानी चितवन हुनुपर्ने माग गर्दै आएका यहाँका बासिन्दा भौगोलिक कारणले प्रदेशको

वर्षाले नौ करोडका इँटा नष्ट

भक्तपुर, ५ माघ : लगातार दुई दिन परेको वर्षाले भक्तपुरका ६२ इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन् । लगातार २४ घण्टा परेको वर्षाका कारण यहाँका इँटाभट्टामा

आइजीपी खनाल अवकाश हुनैलाग्दा प्रहरीमा सरुवा, बढुवा र नर्या भर्ना

काठमाडौं, ५ माघ । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल २९ माघबाट अवकाश पाउँदैछन् । अवकाश हुँदै गर्दा उनले प्रहरीमा बढुवा र सरुवाको तयारी गरेका छन् । आइजीपी भएलगत्तै दुई वर्ष

अन्नपूर्ण पदयात्रामा ८ विदेशीसहित ११ हराए

काठमाडौं, ५ माघ । अन्नपूर्ण ट्रेकिङमा गएका आठ विदेशी पर्यटक र तीन नेपाली गरी ११ जना हराएका छन् । हराउनेमा चार चिनियाँ, चार कोरियन र तीन नेपाली छन् । दक्षिण कोरियाका