काठमाडौं, १ माघ । अनियमितताको आरोपमा नेपाली सेनाका दुई कर्णेल पक्राउ परेका छन् । प्रारम्भिक छानबिनपछि सैनिक अदालतले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको
काठमाडौँ, १ माघ : एशिया–प्रशान्त क्षेत्रका लागि विश्व खाद्य सङ्गठन (एफएओ) ले क्षेत्रीय पानी सुरक्षा कार्यक्रमअन्र्तगत नेपाललाई पनि छनोट गरिएको छ । यस क्षेत्रमा पानीको अभाव मुख्य चुनौतीको रुपमा रहेकाले
राजविराज, १ माघ : सप्तरीको तिलाठी कोलाडी गाउँपलिकामा आज बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । वडा नं ७ मा स्थानीय देवनारायण साहको घरबाट अचानक सल्केको आगो
सिन्धुली, १ माघ : सिन्धुलीको घ्याङलेख गाउँपालिकामा बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिबापत रु १० लाख ५० हजार प्रदान गरिएको छ । डिभिजन वन कार्यालय मरिणले रु १० लाख र
ललितपुर, १ माघ : दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संंस्था लिमिटेडले दक्षिण ललितपुर र गोदावरीका केही महिलालाई उद्यमी बनाउने भएको छ । सो संस्थाले ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विद्युत्
अछाम, १ माघ : अछाम जिल्लाका १० वटै स्थानीय तहमा छाउगोठ भत्काउने अभियान जारी रहेको छ । जिल्लामा गत पुस १० गते भएको सर्वपक्षीय सर्वदलिय बैठकको निर्णयअनुसार सबै तहले छाउगोठ
बेत्रावती, १ माघ : माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङको विभिन्न स्थानमा ६५ हल गोरु जुधाइने भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २१, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल
काठमाडौं,२९ पुस । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट भष्टाचारको आरोपमा पर्साका कृष्ण यादव र चितवन भरतपुरका राजु पौडेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट स्रोत नखुलेको नगद ९ लाख
सुर्खेत, २९ पुस : जाजरकोटको दल्लीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार आत्महत्या घटनाको विशेषमा अनुसन्धान गर्न सुर्खेतबाट प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मा दास नेतृत्वको छानबिन टोली आज त्यहाँ गएको
भक्तपुर, २९ पुस : चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापनमा सदाचार र नगरपालिकालाई जवाफदेहीता, पारदर्शीता एवं सदाचार अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएको छ । नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले विपद् व्यवस्थापनमा सदाचार सम्बन्धी प्रतिबद्धता
तनहुँ २९ पुस : छुट्टछुट्टै सवारी दुर्घटनामा परी घाइते भएकामध्ये तनहुँमा दुई जनाको मृत्यु भएको छ । गत शुक्रबार तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा बस दुर्घटना हुँदा सख्त घाइते भएकी
लमजुङ, २९ पुस : स्थानीय तहमा वडा सचिव नहुँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । समायोजनमा कर्मचारीले सङ्घ र प्रदेश रोजेपछि स्थानीय तहमा वडा सचिवको अभाव हुँदा सेवाग्राही मर्कामा परेका