Logo
विविध

अख्तियारको छानबिनमा रहेकाहरु पुरस्कृत

काठमाडौं, २९ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितताको आरोपमा बिस्तृत छानबिन गरिरहेका नारायण ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ

विस्तृत पढ्नुहोस
विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा ४८ लाखको क्षति

खोटाङ, २९ पुस : विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा रु ४८ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडाका गोपी कटवालको दुईतले घर

कार दुर्घटनामा भट्टराईको मृत्यु

काठमाडौँ, २९ पुस  : काठमाडौँको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा १० च ३०४ नं को कार अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरीका

धुलिखेल–बर्दिवास सडक स्तरोन्नति शुरु

काठमाडौं, २९ पुष । धुलिखेल–सिन्धुली–बर्दिवास सडकअन्तर्गत विभिन्न खण्डमा कालोपत्र शुरु गरिएको छ । चालू आर्थिक वर्षमा झण्डै ४२ किलोमिटर सडक स्तरोन्नतिको योजना रहेकामा अहिलेसम्म पाँच किमी सकिएको र बाँकी सडक

नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण सम्पन्न

काठमाडौँ, २९ पुस : बिजुलीबजारस्थित धोबीखोलामा ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण सम्पन्न भएको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट यो पुलको निर्माण भएको हो । पछिल्लो समय विश्वभर

धुर्मुस फाउण्डेसनलाई आर्थिक सहयोग

सुर्खेत, २९ पुस : नेपाल तरुण दलका जिल्ला अध्यक्ष एवं कलाकार हरि विष्टले जन्मदिनका अवसरमा धुर्मुस–सुन्तली फाउण्डेसनलाई रु ५१ हजार १११ सहयोग गरेका छन् ।उनले फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन अन्तरराष्ट्रिय क्रिकेट

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

साँखु, २९ पुस : शङ्खरापुर नगरपालिकाको साँखुमा मोटरसाइकल दुर्घटना हुदाँ सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का २४ वर्षीय शिव सुनारको मृत्यु भएको छ । काठमाडौँबाट मेलम्ची जाँदै गरेको बा ६४प ६८०९

म्याद नाघेका खाद्य वस्तु बरामद, रु ५० हजार जरिवाना

नेपालगञ्ज, २९ पुस : संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्जको अन्सारी ट्रेडर्सबाट करिब रु २० हजार मूल्य बराबरको म्याद नाघेका खाद्य वस्तु बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार नै

एकै वडामा भत्काइए २८ छाउगोठ

डोटी, २९ पुस : छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत बडीकेदार गाउँपालिकाको एकै वडामा २८ गोठ भत्काइएको छ । वडा नं ३ घागलको सिदुरेपानीका गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक

गण्डकी प्रदेशमा मानवअधिकार उल्लङ्घन बढ्दो

गण्डकी प्रदेशमा सन् २०१९ मा ६६६ मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अघिल्लो वर्ष राज्य र गैरराज्य पक्ष गरी ६४० पीडित बनेका थिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सोमबार

नेपाल प्रहरीद्वारा स्थानीय तहलाई सम्मान

पर्वत, २९ पुस : समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई उत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै नेपाल प्रहरीले पर्वत जिल्लाका सातवटै स्थानीय तहलाई सम्मान गरेको छ । प्रहरी प्रधान कार्यालयले यहाँका दुई

‘हेलिप्याड’ सबै स्थानीय तहमा बन्दै

गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमलाई थप सहज बनाउने ध्येयले ‘हेलिप्याड’