Logo
विविध

संसद्मा युवाका मुद्दा उठाउन प्रतिबद्धता

काठमाडौँ, २० पुस : सांसदहरूले युवाका मुद्दा विशेषगरी यौनिकता शिक्षामा केन्द्रित बहसको विषयलाई संसद्मा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । युवा संस्था सञ्जाल नेपाल (आयोन)ले

विस्तृत पढ्नुहोस
सर्वोच्चको आदेशविपरीत सडक विस्तार नगर्न माग

काठमाडौँ, २० पुस  : सर्वोच्च अदालतको आदेशविपरीत सडक विस्तार शुरु भएको भन्दै जोरपाटी–सुन्दरीजल सडक पीडित सङ्घर्ष समितिले आपत्ति जनाएको छ । सहमतिमा काम भइरहेको स्थानमा एकतिर पेलेर निर्माण व्यवासायीले गुण्डागर्दी

म्याद नाघेका ग्यास सिलिन्डरले जोखिम

बाँके, २० पुस ; बाँकेको नेपालगञ्जमा म्याद नाघेका ग्यास सिलिन्डर छ्यापछ्याप्ती भेटिने गरेका छन् । ग्यास बिक्रेताले पुराना ग्यास सिलिन्डरमा रङरोगन गरी नयाँ देखाउँदै ग्यास भरेर बिक्री गर्दै आएका छन्

बीस वर्ष नपुगेकीले जन्माएको बच्चाको जन्मदर्तामा कानूनी जटिलता

वालिङ, २० पुस : “बीस वर्ष पूरा नभएकी आमा र बाबुको सम्पर्कबाट जन्मेको बच्चाको जन्मदर्ता गर्न मिल्छ कि मिल्दैन श्रीमान ?”, वालिङ नगरपालिका–७ का अध्यक्ष पाण्डुकुमार थापाको जिज्ञासा हो यो

जलेश्वर–बर्दिबास सडकखण्डमा दुई दिनदेखि यातायात अवरुद्ध

जलेश्वर, २० पुस : महोत्तरी जिल्लाको प्रमुख सडकका रुपमा रहेको जलेश्वर–बर्दिबास सडकखण्डमा दुई दिनदेखि यातायात अवरुद्ध भएको छ । सो सडकखण्ड थप चौडाइ गर्ने लगायतका निर्माण कार्य भइरहेका कारण दुई

निरालाविरुद्ध उजुरी परेन

काठमाडौँ, २० पुस : संसदीय सुनुवाइ समितिमा न्याय परिषद्का लागि सिफारिस भएका लक्ष्मीबहादुर खड्का निरालाविरुद्ध कुनै पनि उजुरी परेन । समितिको आजको बैठकमा निरालाविरुद्धको उजुरीमाथि सुनुवाइ गर्ने तय भए पनि

चीन जान रोकिएका आइजीपी खनाल गृहमन्त्री बादलको बिदाईमा पुगेपछि…

काठमाडौं, २० पौष । मन्त्रिपरिषद्ले स्वीकृती दिएको भए नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल यतिबेला चीन पुगिसकेका हुन्थे । गृहमन्त्री रामबहादुर थापा बादलको चीन भ्रमणको टोलीमा खनाललाई नलाने गरी मन्त्रिपरिषदले भ्रमण

आजदेखि मौसममा सुधार

काठमाडौँ, २० पुस : पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजदेखि सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारसम्म बदलीसँगै वर्षा गराएको मौसमी प्रणाली कमजोर

निगालोबाट सामग्री बनाउँदै जुम्लाका स्थानीयवासी

जुम्ला २० पुस : जुम्लाको तिला, रारा लिही र हिमा गाउँपालिकाका स्थानीयवासीले निगालोबाट निर्मित सामग्री बनाउन थालेका छन् । पेस नेपालको सहयोगमा स्थानीयस्तरमै उत्पादन हुने निगालो बाँसबाट दैनिक प्रयोगमा आउने

प्याराग्लाइडिङको सफल परीक्षण

मङ्गलबारे, २० पुस ; इलाममा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । इलाम नगरपालिका–३ स्थित पुवामझुवाको छेलेथुम्की डाँडामा शनिबार यसको सफल परीक्षण उडान भएको हो । प्याराग्लाइडिङको सफल उडानपछि जिल्लाका

सीमावर्ती दशगजा क्षेत्रको स्थलगत निरीक्षण

निजगढ, २० पुस : नेपाल–भारत सीमा जोडिएका बारा जिल्लाका सीमावर्ती दशगजा अतिक्रमित क्षेत्रको निरीक्षण तथा अनुगमन गरिएको छ । पछिल्लो समय सीमा अतिक्रमणको विषयले चर्चा पाउन थालेपछि परराष्ट्र मन्त्रालय, रक्षा

४० जिल्लालाई पूर्ण विद्युतीकरण घोषणा गरिँदै

ललितपुर, २० पुस : दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्थाले यस क्षेत्रका करीब छ हजार घरलाई उपलब्ध गराइरहेको छ । बाकी रहेका करिव दुईहजार घरमा छिट्टै वितरण गर्ने सस्थाले जनाएको