Logo
विविध

औद्योगिक क्षेत्रको विद्युत् माग पूरा गर्न सवस्टेशन निर्माणमा जोड

परासी, २० पुस  : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रको विद्युत् माग पूरा गर्न सवस्टेशन निर्माणलाई जोड दिएको जानकारी दिएका छन्। पश्चिम

विस्तृत पढ्नुहोस
सरकारी जग्गामा रहेका घरटहरा भत्काइयो

वीरगञ्ज, २० पुस : उपमहानगरपालिका–१० मटिअर्वाका दुई दर्जन घरटहरा प्रहरीले भत्काइदिएको छ । विगत करीब ४० वर्षदेखि सरकारी जग्गा अतिक्रमण गरी सो स्थानमा घरटहरा बनाइएको थियो । सशस्त्र प्रहरी बल

पन्ध्र सडक बालबालिकाको उद्धार

दमक, २० पुस : झापाको दमकबाट शनिबार १५ सडक बालबालिकाको उद्धार गरिएको छ । प्रदेश नं १ लाई सडक बालबालिकामुक्त बनाउने अभियानअन्तर्गत दमकबाट एकैसाथ १५ सडक बालबालिकालाई उद्धार गरिएको हो

ट्रकले ठक्कर दिँदा दुईको मृत्यु

दमक, २० पुस  : पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन् । दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ

ऋचालाई मातृशोक

काठमाडौं,पुस २० । नायिका ऋचा शर्मालाई मातृशोक परेको छ ।ऋचाकी आमा रिनादेवी शर्माको ६७ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो । रिनादेवी लामो समयदेखि बिरामी थिइन् ।

होशियार ! चप्पल लगाएर सवारी चलाउँदा कारबाहीमा परिएला

काठमाडौं, १९ पौष । चप्पल लगाएर सवारी चलाउँदै हुनुहुन्छ भने होशियार कारबाहीमा पर्नुहोला । यातायात व्यवस्था विभागले सवारी चलाउँदा चप्पल लगाउन नपाइने नियम बनाएको छ । दुर्घटना न्यूनिकरण गर्न भन्दै

अखिल नेपाल शिक्षक सङ्गठनमा उपाध्याय प्रवेश

काठमाडौँ, १९ पुस : नेपाल शिक्षक महासङ्घको मुगु जिल्ला सदस्य सुरेशकुमार उपाध्याय एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनमा प्रवेश गरेका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिकाका उपाध्याय महासङ्घ परित्याग गरी शिक्षक सङ्गठनमा

कुहिने र नकुहिने फोहर सङ्कलन फरक–फरक दिन हुने

काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहरको सङ्कलन कार्य फरक–फरक दिन शुरु गरेको छ । सबै फोहर एकै स्थानमा व्यवस्थपन गर्दा समस्या भएको भन्दै कामपाले हप्ताको चार

कार्यसम्पादन सम्झौतामा अग्रणी बन्दै प्राधिकरण

काठमाडौँ, १९ पुस : विद्युत् चोरी तथा चुहावट नियन्त्रण, गर्दै सेवा प्रवाहमा रणनीतिक सुधार गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले वितरण तथा ग्राहक सेवातर्फका १३८ कार्यालय प्रमुखले व्यवस्थापनसँग कार्यसम्पादन सम्झौता

जापान रोजगारी : तेइस सयका लागि परीक्षा हुँदै

काठमाडौँ, १९ पुस  : जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ । जापान फाउण्डेशनले यही जनवरीमा एक हजार

स्कुटरको ठक्करले सहचालकको मृत्यु

भक्तपुर, १९ पुस : अरनिको राजमार्गअन्तर्गत भक्तपुर नगरपालिका–१ सिर्जनानगरमा स्कुटरले ठक्कर दिँदा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको एनएल ०१ एडी ५९१८ नंको कन्टेनरका सहचालकको मृत्यु भएको छ । कन्टेनर गाडी पछाडि

मत्स्य व्यवसायतर्फ किसानको बढ्दो आकर्षण

लुम्बिनी, १९ पुस : कृषि प्रधान देश भनेर चिनिने नेपालमा अन्नबाली, नगदेबाली, फलफूल खेती, पशुपालन मात्रै होइन, मत्स्य व्यवसाय पनि फस्टाउँदै गएको छ । पछिल्लो समय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा