काठमाडौ, १० पौष । सरकारका ३७ उपसचिवको बढुवा सिफारिश भएको छ । बुधबार कार्यक्षमता मूल्यांकन समितिको बैठक बसी उनीहरुको बढुवा सिफारिश भएको हो । बढुवा
काठमाडौँ, १० पुस : शाखा अधिकृतभन्दा माथिका करिब सात सय कर्मचारीको दरबन्दी रिक्त रहेको छ । दरबन्दी रिक्त हुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव देखिएको छ । सङ्घीय
काठमाडौँ, १० पुस : सरकारले शहरलाई कुरुप बनाउने गरी राखिएका विज्ञापन पाटी (होर्डिङ बोर्ड), पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामग्री हटाउने भएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज गृहमन्त्रालयमा बसेको
नेपाल सरकारका पूर्व सचिव शान्तबहादुर श्रेष्ठको आज बिहान निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको परिवारले जनाएको छ । निमोनियाका कारण स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले धेरै नीति योजना र कार्यक्रम बनाउने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्ने बताए । “हामी नीति, योजना, कार्यक्रम बनाउँछौँ तर कार्यान्वयन गर्न पछि
काठमाडौं, १० पौष । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्ण फरेष्ट रिसोर्टसँगको सम्झौता विगतका सरकारदेखि नै सुरु भएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा संसदहरुले उक्त विषयमा प्रश्न गरेपछि उनले
काठमाडौं, १० पुस । अब निजामती कर्मचारीहरुको कार्यसम्पादनका आधारमा मात्र बढुवा हुने भएको छ । अब काम नगरी पढेका आधारमा मात्र बढुवा नहुने भएका छन् । सांसदहरुले निजामती सेवाका कर्मचारीहरू
रिपोर्टर्स नेपाल विशेष । परराष्ट्र मन्त्रालयले केही सहसचिवसहित उच्च अधिकारीहरुको दरबन्दी थप्न चलखेल सुरु गरेको छ । त्यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई विदेश सयर
काभ्रे, पुस १० । काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका–३ स्थित गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला परेको छ । बुधबार दिउँसो सो ठाउँमा मानव कङ्काल फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय
सर्लाही, पुस १० । चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बरहथवा नगरपालिका–१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया
‘प्रहरी हूँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय
काठमाडौं, ९ पुस । भक्तपुरको सूर्य्विनायकमा आजबाट वातावरणीय सचेतना अभियान प्रारम्भ गरिएको छ । ‘सडकदेखि सदनसम्म’ नारा दिइएको अभियान विश्व भूमि संस्थाले सुरु गरेको हो । अभियानअन्तर्गत् स्थानीय मठ–मन्दिर दर्शन