Logo
विविध

मानवमूत्र प्रयोगसम्बन्धी तालीम सम्पन्न

सन्धिखर्क, ३ पुस : ‘पिसाबलाई हिसाबमा रुपान्तरण गरौँ’ भन्ने नाराका साथ ‘मानवमूत्र सङ्कलन र प्रयोग’ सम्बन्धी तीनदिने तालीम सन्धिखर्कको किमडाँडामा सम्पन्न भएको छ । सन्धिखर्क

विस्तृत पढ्नुहोस
सङ्घर्ष समितिसँग प्रेस काउन्सिलको वार्ता

काठमाडौँ, ३ पुस : पत्रपत्रिका वर्गीकरणमा पूर्वाग्रह र अनियमिता भएको जनाउँदै प्रेस काउन्सिल नेपालविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखासहितको सङ्घर्ष समिति र काउन्सिलका पदाधिकारीबीच वार्ता शुरु भएको छ

बलात्कार र यौन दुव्र्यवहारको घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्

३ पुस : अठ्ठाइस वर्षीया अपाङ्गता भएकी महिलालाई राप्ती गाउँपालिका–१ का २१ वर्षीय समिर अलीले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ पुस १८ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिए

पारस्परिक जवाफदेहितासम्बन्धी पत्रकारिता तालीम शुरु

भक्तपुर, ३ पुस : पारस्परिक जवाफदेहिता कार्यक्रमअन्तर्गत इक्वेल एक्सेस नेपालले आयोजना गरेको दुई दिने पुनर्ताजगी पत्रकारिता तालीम बुधबारदेखि यहाँ शुरु भएको छ । इक्वेल एक्सेस नेपालले विगत वर्षहरूमा आयोजना गरेको

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको ‘हर दिन प्रशिक्षण’ अभियान

३ पुस : बाँकेमा दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि ट्राफिक प्रहरीले ‘हर दिन प्रशिक्षण’ अभियान शुरु गरेको छ । ट्राफिक नियमको पालन, सडकमा कसरी सुरक्षित हिँड्ने भन्नेबारेमा

चिसोले तराईको जनजीवन कष्टकर

काठमाडौं,पुस ३ । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् । बिहानैदेखि लाग्ने

कर्मचारी अभाव हुँदा सेवाग्राहीलाई सास्ती

काठमाडौं, पुस ३ । जिल्ला प्रशासन कार्यालय डोटीमा कर्मचारी अभाव भएपछि सेवा प्रवाहमा समस्या भएको छ  । कर्मचारी अभावका कारण सरकारी सेवा लिन स्थानीयवासीलाई घण्टौं कुनुपर्ने बाध्यता भएको छ  ।

समाजबादको सारथी बन्न सहकारीलाई मन्त्री अर्यालको आग्रह

काठमाडौं, २ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रलाई एकीकृत ढंगले उत्पादन क्षेत्रमा लगानी गरी समाजबादको सारथी बन्‍न आग्रह गरेकी छिन् । संघीय राजधानी

तराईमा बाक्लो हुस्सु

काठमाडौं, २ पुस । बाक्लो हुस्सुका कारण तराईका अधिकांश स्थानहरुमा जनजीवन प्रभावित भएको छ । बुधबार धेरै स्थानमा घाम लागेको छैन । पूर्वी भागको अधिकांश स्थानमा मंगलबारदेखि घाम राम्ररी लागेको

गाडी अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु

चितवन, २ पुस । इच्छाकामना गाउँपालिका–७ भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नं को गाडी अनियन्त्रित भई पल्टिँदा मङ्गलबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

बिहेको आश्वासन देखाएर बलात्कार

राजविराज, पुस २ । विवाह गर्ने झुठो आश्वासन दिएर १७ वर्षीया किशोरीमाथि बलात्कार गर्ने एक युवकलाई सप्तरी प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । किशोरीमाथि बलात्कार गरेको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिका–५

‘सगरमाथा’ तारा, ‘लालीगुराँस’ ग्रह

काठमाडौँ, २ पुस । सगरमाथा भन्नासाथ हामी सर्वोच्च शिखरलाई बुझ्छौं । विश्वले भने यो नामबाट तारा पनि बुझ्नेछ । सौर्यमण्डल बाहिर पत्ता लगाइएको एउटा तारा ‘एचडी १००७७७’ लाई मंगलबार ‘सगरमाथा’ नामकरण गरिएको