Logo
विविध

गाडीको ठक्करबाट एक वृद्धको मृत्यु

इलाम १६ पुस । जिल्लाको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा आज बिहान गाडीले किचेर एक जना वृद्धको मृत्यु भएको छ । लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किचेर

विस्तृत पढ्नुहोस
सिटिईभिटिको अध्यक्षमा बिष्ट

काठमाडौं, १५ पुस । अखिल क्रान्तिकारी विद्यार्थी संगठनले सिटिईभिटिका उपाध्यक्ष वीरेन्द्र बहादुर बिष्टलाई अध्यक्षको जिम्मेवारी दिएको छ । उपत्यका जिल्ला समितिको तर्फबाट शिक्षा क्षेत्रको सुधार र विकासका लागि आश्वक क्रियाकलापलाई

पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन

काठमाडौँ,१५ पुस । सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा

प्यूठानमा हत्या गरेर फरार व्यक्ति काठमाडौँबाट पक्राउ

काठमाडौँ,१५ पुस । महानगरीय प्रहरीवृत्त महाराजगञ्जले हत्या गरेर फरार एक व्यक्तिलाई पक्राउ गरेको छ ।वृत्तको टोलीले पुस ११ गते प्यूठान गौमुखी गाउँपालिका–६ का गणेश घर्तीमगरको हत्या गरेर फरार २६ वर्षीय

८० विद्युत् महसुल तिर्न दुई हजार खर्च

डोटी, १४ पुस । जिल्लास्थित दुर्गम स्थानीय तहका वासिन्दा ८० को विद्युत् महसुल तिर्न र दुई हजार भन्दा बढी रकम खर्च गर्न बाध्य भएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत्

खाडा आग्लागीः काठमाडौमा सङ्कलित राहत कालिकोट पठाईयो

काठमाडौं, १३ पुस। कालिकोट जिल्ला पलाता गाउँपालिका वडा नम्बर एकको खाडाका अग्नीपीडितको लागि काठमाडौँमा सङ्कलन न्यानो कपडा कालिकोट पठाइएको छ । यूवा व्यवसायी एवम् यूवा संघ नेपालका केन्द्रीय सदस्य मेघराज

सुन ठगी गर्ने छ भारतीय पक्राउ

काठमाडौँ,१३ पुस । भोजपुरमा ठगी गर्दै हिँड्ने छ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।सुन सफा गरिदिन्छौँ भन्दै सोझासाझा स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै हिँड्ने उनीहरुलाई

आगलागीबाट २२ घर नष्ट

काठमाडौँ,१३ पुस । झापाको मेचीनगर नगरपालिका–६ स्थित भानु टोलमा बिहीबार राति आगलागी हुँदा २२ घर पूर्णरूपमा नष्ट भएका छन् । साठी बिघास्थित पशु बधशाला नजिकको बस्तीमा राति करीब ८ बजेबाट

धरानमा पार्क निर्माण गर्न डिपिआर तयार

धरान, १२ पुस । पर्यटकीय नगरी धरान उपमहानगरको व्यस्त बजार भानुचोकलाई धरान उपमहानगरले व्यवस्थित गर्न नयाँ योजना अघि सारेको छ । शहरी विकास मन्त्रालयको सहयोगमा धरानको भानुचोकलाई नयाँ स्वरुपमा विकास

चराहरुको स्वर्ग बन्दै मेचीनगर

झापा, १२ पुस । जिल्लाको मेचीनगरमा २५० प्रजातिका चराको बासस्थान छ । यहाँ विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पीलगायत विभिन्न प्रकारका चरा रहेको विगत तीन वर्षदेखि चराको अध्ययन गरिरहनुभएका

विभिन्न आरोपमा चार जना पक्राउ

काठमाडौँ,१२ पुस । इलामको सन्दकपुर गाउँपालिकाकी एक वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।गत शनिबार घरमै गई जबर्जस्ती गरेको आरोपमा प्रहरीले इलामको सन्दकपुर गाउँपालिका–४

सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ,११ पुस । सवारी दुर्घटना मानवीय कमजोरीले हुने गरेको भन्दै प्रदेश नम्बर ५ को प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकलाई निःशुल्क स्वास्थ्य जाँच शिविर शुरु गरेको छ । लमही राजमार्गमा