Logo
विविध

जीपले स्कुटरलाई ठक्कर दिँदा,तीन जना घाइते

नगरकोटबाट ताथलीतर्फ आउँदै गरेको बा१५च ३५६७ नंको बोलेरो जीपले सोही दिशाबाट आउँदै गरेको बा८३प ८७३४ नंको स्कुटरलाई चाँगुनारायण–८ जितपुरमा ठक्कर दिँदा तीन जना घाइते भएका

विस्तृत पढ्नुहोस
प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारको स्तरोन्नति

खोटाङ, २४ कात्तिक  : जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजार स्तरोन्नति गरिएको छ । ४४ वर्षदेखि चित्राको छाप्रोमा सञ्चालन हुँदै आएको बाक्सिला बजारको होटल तथा पसललाई व्यवस्थित

स्कुटर चालकको मृत्यु

चितवन, २४ कात्तिक : भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा

सदरमुकाम आवतजावतमा झोलुङ्गे पुल निर्माणपछि यात्रा सहज

धम्बोझी, २४ कात्तिक : बर्दिया जिल्लाको बनियाभार, पदनाहा, सानोश्री, ताराताललगायत साविकका गाविस तथा बारबर्दिया र मधुवन नगरपालिका सिमानाका स्थानीयवासीलाई सदरमुकाम आवतजावत गर्ने भरपर्दो माध्यम झोलुङ्गे पुल निर्माण भएपछि झण्डै एक

बँगालको खाडीमा चक्रवात, नेपालमा कस्तो असर पर्ला

काठमाडौं, २४ कात्तिक । बँगालको खाडीमा आएको चक्रवातले बँगलादेश र पश्चिम बँगालको जनजीवन प्रभावित भएको छ । त्यस क्षेत्रमा सात फिटभन्दा माथि समुन्द्री छाल बढेको छ । छालका कारण बाढी

देउवाले भने-भारतीय सुरक्षा बल रहेको कालापानी फिर्ता गराउन गरिने पहलमा हाम्रो पूर्ण साथ

काठमाडौं, २३ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कालापानीलगायतको भूमि नेपालको भएकाले सरकारले उक्त भुभाग फिर्ता लिन उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्ने बताएका छन् । उनले यसका लागि

इन्सेकको अध्यक्षमा डा इन्दिरा श्रेष्ठ

काठमाडौँ, २३ कात्तिक : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २३औँ साधारणसभाले डा इन्दिरा श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमितिको चयन गरेको छ । कार्यसमितिको सदस्यमा दीपकराज काफ्ले , नजिर मियाँ,

विभिन्न प्रकारका लापरवाही गर्ने सवारी साधन कारवाहीमा

हेटौँडा, २३ कात्तिक : जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दशैँ अवधिभर क्षमता भन्दा बढी यात्रु बोक्नेलगायत विभिन्न प्रकारका लापरवाही गर्ने करीब तीन सय सवारी साधनलाई कारवाही गरी जरिवाना असुलेको छ

मोटरसाइकल दुर्घटनामा विद्यार्थी नेता शाहीको उपचारका क्रममा मृत्यु

राँझा, २३ कात्तिक : बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते विद्यार्थी नेताको मृत्यु भएको छ । मोटरसाइकल चालक विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाहीको उपचारका क्रममा

वन ऐन २०७६ प्रति फेकोफनको ध्यानाकर्षण

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले वन ऐन, २०७६ का केही प्रावधान सामुदायिक वनको हित अनुकूल नभएको भन्दै नियमावलीमार्फत स्पष्ट गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।महासङ्घका पदाधिकारीले सञ्चारकर्मीसँगको अन्तक्र्रियामा महासङ्घले

उपनिर्वाचन नजिकिदै जादा सबै मतदानस्थल संवेदनशील

बलेवा, २३ कात्तिक  : आगामी मङ्सिर १४ गते बागलुङमा हुने प्रदेशसभा र स्थानीय निकायको उपनिर्वाचनका लागि निर्वाचन आयोगले २५ मतदानस्थल तोकेको छ । क्षेत्र नं २ (ख) का लागि तोकिएका

नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना हुँदा एकको मृत्यु

भरतपुर, २३ कात्तिक : चितवनमा गएराति भएको दुर्घटनमा एकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भँगेरीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको