Logo
विविध

राजदेवीमा १५ हजार बोका बलि

काठमाडौँ, १ कात्तिक । शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको

विस्तृत पढ्नुहोस
बाढीपीडित बस्तीमा छैन दशैँको रौनक

सुर्खेत, १ कात्तिक । यहाँका बाढीपीडितका शिविरमा दशैँको कुनै उल्लास छैन । विस्थापित चार वर्षदेखि त्रिपालको टहरामुनि बस्न बाध्य छन् । गिरिघाट शिविरका रामबहादुर नेपालीले आफूहरुको पुनःस्थापना नहुँदा चाडपर्वका बेलासमेत

दुर्घटनामा दुई जनाको मृत्यु, पाँच घाइते

चितवन, ३१ असोज / इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट

विगत ३२ बर्षदेखि निरन्तर अध्यक्षमा थापा

कौरव खत्री : गुल्मी ३१ असोज । गुल्मीको छत्रभूमि संरक्षण विकास प्रतिष्ठानको साधारण सभा सम्पन्न भएको छ । मुसिकोट नगरपालिका १ पौदीअमराई कोटमा हिजो मंगलबार विधिवत रुपमा फुलपाति भित्र्याएपछि बसेको साधारण सभाले

जिप दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौँ,२९ असोज । गुल्मीको चन्द्रकोटमा जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कदै गरेको लु १ ज २१८१ नम्बरको जिप आज बिहान ७ बजे दुर्घटना

बलात्कारीलाई सर्वस्वसहित जन्म कैदको माग

काठमाडौँ, २९ असोज । महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिएका छन। जनकपुरस्थित

घुस लिएको अभियोगमा प्रहरी निरीक्षक पक्राउ

काठमाडौँ,२८ असोज । सेवाग्राहीसँग घुस लिँदै गरेको अभियोगमा बाबियाचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आइतबार सालकोट प्रहरी चौकीबाट

साझा यातायातको टिकट अनलाइनबाट

काठमाडौँ, २८ असोज । लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था शुरु भएको छ। अनलाइनबाट

ग्रामीण क्षेत्रमा मनपरी भाडा असुली

काठमाण्डौँ, २८ असोज । सवारी साधनले मनपरी भाडा असुली गरेपछि पर्वतका ग्रामीण क्षेत्रमा यात्रा गर्ने सर्वसाधरण मर्कामा परेका छन् ।पक्की सडकमा चल्ने सवारी साधनको भाडा सरकारले तोकेबमोजिम भए पनि ग्रामीण

कञ्चनपुरको शुक्लाफाँटामा हात्ती आतङ्क

काठमाडौँ,२८ असोज । एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन् । पाकेर काट्नै लागेको धानबाली जोगाउनका

धनुषा बालिका बलात्कारका आरोपी १० वर्ष जेल सजाय काटिसकेको व्यक्ति

२८ असोज,काठमाडौँ । धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय

दशैँ बिदाको समयमा पनि जिल्ला अदालतको सेवा प्रवाह जारी

२७ असोज,काठमाडौँ । पूर्वी नवलपरासीमा रहेको नवलपुर जिल्ला अदालतले दशैँ बिदाको समयमा पनि सेवा प्रवाह जारी राख्ने जनाएको छ ।जनतालाई बिदाको बेला बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि एक न्यायाधीशसहित श्रेस्तेदार र