नेपालगञ्ज, २४ असोज : नेपालगञ्ज बजारका आठ वटा मासु पसलको अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले बिहीबार गरेको अनुगमनका क्रममा चार वटा मासु
काठमाडौँ, २४ असोज : अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ एनआरएन को निर्वाचनमा महासचिव पदमा डा केशव पौडेलले उम्मेद्वारी दिने भएको छ । यही असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुन लागेको
सर्लाही, २४ असोज : सदरमुकाम मलङ्गवामा आज बिहान एक पसलमा आगलागी हुँदा सबै सरसामान जलेर नष्ट भएको छ । मलङ्गवा–९ स्थित श्रीमती कृष्णादेवी जनता माविकोे सटरमा स्थानीय सहजान मिकरानीले सञ्चालन
बझाङ, २३ असोज : जिल्लाको खप्तड छान्ना गाउँपालिकामा भालु गाउँमै आइ स्थानीयबासीलाई दुःख दिन थालेको छ । खप्तड छान्ना गाउँपालिका वडा नं ३ मेल्तडीमा खप्तड राष्ट्रिय निकुञ्जबाट भालु आउने गरेको
रुकुमपूर्व, २३ असोज : देशमा रोजगार छैन भन्दै दैनिक हजारौँको सङ्ख्यामा नेपाली युवा विदेशी हानिरहेका छन् । आफ्नै गाउँघरमा परिश्रम गरेर कमाउनु अनि रमाउनुको साटो अहिले युवाको वैदेशिक रोजगारप्रति आकर्षण
वालिङ, २३ असोज : स्याङ्जाको भीरकोट नगरपालिकाले ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र सञ्चालन गरेको छ । नगरपालिकाका नौवटै वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गर्ने लक्ष्यअनुसार ८ नं
गलेश्वर, २३ असोज । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलाई अमेरिकाबाट भुटानी शरणार्थीले सङ्कलन गरी पठाएको नगद वितरण गरिएको छ । गत असोज ४ गते राति आएको बाढीले विस्थापित भएकालाई
पोखरा, २३ असोज : बडादशैँको मुख्य दिन आश्विन शुक्ल दशमी (विजया दशमी) सकिएसँगै यतिखेर पोखराबाट आ-आफ्ना कार्यस्थल जाने व्यक्तिका कारण सवारीसाधनमा चाप देखिएको छ । सामान्यतः दशैँको टीका विजयादशमीका दिनदेखि
इनरुवा, २३ असोज : सुनसरीको इटहरी उपमहानगरपालिका–९ मा आफ्नै घरमा लडेर गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय कृष्णकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले
सुर्खेत, २३ असोज : कर्णाली प्रदेशका ५० वटा गाउँलाई आगामी तीन वर्षभित्र नमूना गाउँ बनाउने तयारी शुरु भएको छ । नमूना समाज सुर्खेतको सहजीकरण तथा स्थानीय तहको साझेदारीमा सुर्खेत, दैलेख
रुपन्देही, २३ असोज : सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा गत शनिबार गुडिरहेको बसमा ढुङ्गा खस्यो । पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ६१८० नंको यात्रुवाहक बस गन्तव्यमा पुग्नै लाग्दा
मुग्लिन, २३ असोज : मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा