Logo
विविध

विद्युत् चुहावट नियन्त्रण अभियान प्रभावकारी

तुलसीपुर, २३ असोज : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले ले जिल्लाका विभिन्न स्थानमा विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई कारबाही गरेको छ । गत आर्थिक वर्षमा

विस्तृत पढ्नुहोस
असिनाबाट धानबालीमा ७५ लाखको क्षति

गलेश्वर, २३ असोज : म्याग्दीको बेनी नगरपालिका¬–२ ज्यामरुककोटमा परेको भीषण असिनाका कारण भित्र्याउने बेलामा १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ । असिनाका कारण ७५ लाख

कृषकमा उत्साह थप्दै ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम

परासी, २२ असोज : कृषि उत्पादन दोब्बर बनाउँदै कृषिमा आत्मनिर्भर प्रदेश बनाउने उद्देश्यका साथ सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रम पश्चिम नवलपरासीमा प्रभावकारी र नमूना बनेको छ । प्रत्येक प्रदेश निर्वाचन

निर्वाचन कार्यालयको भवन निर्माण

म्याग्दी, २२ असोज : बेनी नगरपालिका–७ मङ्गलाघाटमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीको भवन निर्माण भएको छ । रु एक करोड ६४ लाख १४ हजारको लागतमा निर्माण भएको सो भवन तीन तले

वर्षौँ बित्दा पनि बनेन मोटर चल्ने पुल

डोटी, २२ असोज : तोकिएको समयमा पुल नबन्दा शिखर नगरपालिका र आदर्श गाउँपालिकाका बासिन्दाले निकै सास्ती खेप्नुपरेको छ । पुल नबन्दा त्यहाँका बासिन्दालाई सामान्य कामका लागि पनि घण्टौंँ लामो यात्रा

सतीघाटमा फेरी निर्माण शुरु

भोजपुर, २२ असोज : षडानन्द नगरपालिकाको सतीघाटमा फेरी निर्माण हुने भएको छ । नगरपालिकाको रु एक करोड ३५ लाख तथा प्रदेश र केन्द्र सरकारको ६८ लाख गरी करीब रु दुई

रोशनीमाथि महराबाट जर्बजस्ती भएको रेकर्ड सुरक्षित रहेको उमा रेग्मीको खुलासा

काठमाडौं, २१ असोज । नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले महरा प्रकरणमा आफूलाई रोशनी शाहीको पक्षमा उभ्याएकी छिन् । उनले रोशनीलाई साथ दिएर महरामाथि कडा कारबाही गराउन भूमिका खेल्दै आएकी

कैदीबन्दीलाई कारागारमै टीका र जमरा

बनेपा, २१ असोज : जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तहरुबाट कारागारमै टीका र जमरा लगाइदिएका छन् । कैदीबन्दीका परिवार र आफन्तका लागि जिल्ला कारागार व्यवस्थापन

समृद्ध कर्णालीको अठोट पूरा गर्ने प्रेरणा मिलोस्ः मुख्यमन्त्री शाही

सुर्खेत, २१ असोज : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माणको अभिभारा पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । विजयादशमी, तिहार र छठ पर्वका अवसरमा आज

पूर्व अर्थसचिव रामेश्वर खनालकी पत्नीको निधन

काठमाडौं, २१ असोज । क्यान्सरका कारण पूर्व अर्थसचिव रामेश्वर खनालकी धर्मपत्नी सुचित्रा खनालको निधन भएको छ । एक वर्षयता क्यान्सर संक्रमित खनालको राजधानीको नर्भिक अस्पतालमा मंगलबार निधन भएको हो ।

चट्याङले छ घाइते, दुई चौपाया मरे

भोजपुर, २१ असोज  : अविरल वर्षात्सँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् । गए राति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर

करेन्ट लागेर एकको मृत्यु

परासी, २१ असोज  : पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । उक्त गाउँपालिका–३ का ४० वर्षीय बुधई खवासको गए राति करेन्ट लागेर मृत्यु भएको जिल्ला