Logo
विविध

दश लाख रुपैयाँको आँप बिक्री

गाईघाट, उदयपुर, ३० असार । उदयपुर चौदण्डीगढी नगरपालिका–३ हँडिया उत्तराई टोलका आँप उत्पादक कृषकले अहलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरेका छन् ।

विस्तृत पढ्नुहोस
पश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० असार । अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै

महाशाखा प्रमुख पौडेल मृतावस्थामा भेटिए

तनहुँ, ३० असार । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव आज बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ । भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीनदी किनारमा तैरिरहेको

बर्दीयामा कीर्ते नागरिकता बनाउने पक्राउ

बर्दिया, ३० असार । नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई

मुख्यमन्त्री राउतलाई मातृशोक

धनुषा, २९ असार । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ । आज अपरान्ह् सवा तीन बजे मुख्यमन्त्री राउतकी ७० बर्षीय आमा राधिका देवीको निधन भएको छ

प्रदेश नं ७ः प्रदेशको आकस्मिक कोषसञ्चालनको कार्यविधि स्वीकृत

धनगढी, २९ असार । प्रदेश नं ७ को आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको आकस्मिक कोष सञ्चालनसम्बन्धी कार्यविधिलाई स्वीकृत गरेको छ । प्रदेशको लेखा नियन्त्रण कार्यालयको नाममा यो कोषको खाता सञ्चालन

काँंग्रेस सभापति देउवाद्वारा दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ, २९ असार । नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक थाङपाल गाउँपालिका सल्लेमा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन। सिन्धुपाल्चोकको मेलम्चीबाट भोताङ जाँदै गरेको लु१च ९९९ नंको जीप बिहीबार

ठिमीबासीको सास्ती ः बिष्तृत बिबरण

भक्तपुर, २९ असार . हनुमन्ते खोला पसेर बितण्डा मच्चाएको बस्तीका बासिन्दाको रात अनिदोमै बितेको छ । भक्तपुर नगरपालिकाको जगाती, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली क्षेत्रका बासिन्दा मात्र हैन मध्यपुरथिमि

‘बहुविवाह’ मा कानूनी उपचार खोज्दैनन् रोल्पाका महिला

रोल्पा, २९ असार । राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीस जस्ता गरिमामय पदमा महिलाहरु पुगिसक्दासम्म पनि रोल्पाका केही महिला बहुविवाह कानूनी अपराध हो भन्नेबारे अझै अनभिज्ञ छन् । बहुविवाहलाई कानूनले वर्जित गरेको छ

बस दुर्घटनामा एकको मृत्यु, १६ घाइते

रुकुम २९ असार । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा आज दिउँसो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका– १ सल्लेबाट

बर्खे धानकालागि सात हजार टन रासायनिक मल बिक्री

धनगढी, २९ असार ९ । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले बर्खे धानका लागि सात हजार ३०० टन रासायनिक मल बिक्री गरेको छ । सरकारको अनुदानित मल बिक्री वितरण

अझै तीन दिन देशभर वर्षाहुने

काठमाडौँ, २९ असार । मनसुन वर्षाको प्रभाव देशभरि नै रहेकाले अझै तीन दिनसम्म देशका अधिकांश भेगमा बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे