Logo
विविध

डिआइजिसंग कैदीले पुस्तकालयको माग गरेपछि

हुम्ला, २४ चैत । ‘कारागारलाई किताब अभियान’ उपसमितिले कारागारमा रहेका कैदीबन्दीका लागि जिल्लाको कारागारमा पुस्तकालय स्थापना गरेको छ । कारागारमा रहेका कैदीबन्दीलाई फुर्सदको समय सदुपयोग

विस्तृत पढ्नुहोस
चैत्र नवरात्र शुरुः शक्तिपीठमा भक्तजनको भीड

काठमाडौँ, २३ चैत । चैत्र शुक्ल प्रतिपदाअर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र शुरु भएको छ ।चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने

एकै परिवारका तीन जनाले गरे आत्महत्या

भरतपुर, २२ चैत । चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन्

बेलायतीलाई निःशुल्क भिसा दिने प्रस्ताव युरोपेली संसदद्वारा पारित

ब्रसेल्स, २१ चैत । युरोपेली संसदले बिहीबार बिना सम्झौता युरोपेली यूनियनबाट बेलायत बाहिरिए पनि बेलायती नागरिकलाई युरोपेली यूनियनका मुलुकहरुको भ्रमण गर्दा शुल्क नलिने कानुन पारित गरेको छ । नयाँ कानुन

एसईईको प्रश्नपत्र आउट : प्रहरीकै संलग्नता !

काठमाडौं २० चैत । माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ ।

ठाउँको अभावले काजकरिया हुन सकेन

काठमाडौं १९ चैत । सोमबार राति ९ बजे । बाराको कलैया–१८ स्थित मारबालियाका २२ वर्षीय राजेन्द्र पटेल हुरीले ध्वस्त घरको भग्नावशेषनजिकै आगो ताप्दै थिए । भर्खरै मात्र उनी आफ्ना ५०

कोरियाली भाषा परीक्षाका लागि ९२ हजारको आवेदन

काठमाडौँ, १८ चैत । नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको निकै आकर्षण देखिएको छ । कोरियाले सन् २००८ देखि रोजगार अनुमति प्रणाली ९इपिएस० मार्फत नेपाली श्रमिक

कपिलवस्तुमा गोली प्रहार गरी एकको हत्या

तौलिहवा, १८ चैत । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एक जनाको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी

अपहरणको नाटक गरी परिवारसँग फिरौती माग्ने पक्राउ

काठमाडौँ, १७ चैत । अपहरणको नाटक गरी फिरौती माग्ने एक जनालाई प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । दार्चुला जिल्लाको नौगाड गाउँपालिका– ६ का २६ वर्षीय जयभानसिंह धामीलाई पक्राउ

जीप दुर्घटनामा ६ को मृत्यु

ओखलढुङ्गा, १७ चैत । ओखलढुङ्गामा आज जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट काठमाडौँ जाँदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नं को स्कार्पियो जीप

एसईई परीक्षा : सामाजिक विषयको आजको प्रश्‍नपत्र पनि सामाजिक सञ्‍जालमा

काठमाडौं १५ चैत । सप्तरीमा जारी एसईई अन्तर्गत अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्‍नपत्र पनि परीक्षा अगावै बाहिरिएको छ। विज्ञान विषयको परीक्षा हुनुभन्दा एक दिन अगावै प्रश्‍नपत्र बाहिरिएपछि बिहीबार मात्र प्रदेश

विप्लव समूहका १७ जना धरौटीमा रिहा

चौतारा, १४ चैत । राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।