Logo
विविध

घर भत्किँदा श्रीमान्को मृत्यु श्रीमती गम्भीर घाइते

खलङ्गा, १४ चैत । जुम्ला गुठीचौर गाउँपालिका–५ मा घर भत्किँदा घाइते भएका रत्नराज गिरीको मृत्यु भएको छ । गुठीचौर–५ धिता बाख्रेचौरस्थित स्याउको बगैँचामा निर्माणाधीन अवस्थामा

विस्तृत पढ्नुहोस
बुटवलमा गोली चल्यो, एक जनाको मृत्यु

काठमाडौं १४ चैत । बुटवल उपमहानगरपालिका १ मैना बगरमा गएराति गोली चलेको छ । करिब राति सवा ९ बजे अज्ञात समूहले चलाएको गोली लागी भारतीय मूलका व्यवसायी ४० वर्षीय फिरोज

डोटीबाट विप्लव समूहका चार कार्यकर्ता पक्राउ

डोटी, १३ चैत । जिल्ला प्रहरी कार्यालय अछामले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार नेता कार्यकर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले दिनुभएको

दुनाटपरीले बनायो आत्मनिर्भर

वीरेन्द्रनगर, १२ चैत । वीरेन्द्रनगर–५ श्रीनगरकी नन्दा गुरुङलाई सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइको खर्च जुटाउन, उनलाई श्रीमान्को भर नपरी

ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु

लम्की, १२ चैत । मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ ।कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति

नयाँ पुस्ताका आलुको बीउ उत्पादन

काभ्रेपलाञ्चोक, ११ चैत । पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ ।वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ

दुई किशोरीद्वारा आत्महत्या

गौशाला, १० चैत । महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३

श्रीमान्द्वारा श्रीमतीको हत्या

सर्लाही, ८ चैत । सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा गए राति श्रीमान्ले धारिलो हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै

होली खेल्ने क्रममा दुर्घटना,दुईको मृत्यु, तीन घाइते

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा भएको दुर्घटनामा परी दुईको मृत्यु भएको र तीन सख्त घाइते भएका छन् । होेली पर्वमा जथाभावी सवारी साधन चलाउँदा

विप्लवको पक्षमा प्रचण्ड, दबाउने पक्षमा ओली

चैत ५, काठमाण्डौ । पछिल्लो समय सत्तारुढ दल नेकपाभित्रको बहसको विषय बनेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा । चन्दले नेतृत्व गरेको नेकपाले ठाउँ ठाउँमा बम फिष्फोट र चन्दा उठाउने अभियानलाई तिब्रता

विप्लवका १७ कार्यकर्ता पक्राउ

काठमाडौँ, ५ चैत । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको

बर्डफ्लुः आसपास क्षेत्रमा उच्च सतर्कता

काठमाडोँ, ५ चैत । काठमाडौँका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बर्डफ्लुबाट कुखुरा